वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा शुक्रवार १६ श्रावण, २०७७   |   कला र साहित्य गणेश राई काठमाडौ बाँसुरी लोक परम्परा वाम्बुले राईहरूको सामाजिक जीवनमा असार र साउन महिनामा प्रकृति अर्थात् भगवान गुफा बस्छ भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल […]

Continue Reading

भोजपुरको हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने

 श्रावण ८, २०७७  ब्लाष्ट खबर सन्देश किराती भोजपुर /  जिल्लाको हतुवागढी गाउँपालिका क्षेत्रका विद्यालयहरुमा राई बान्तावा भाषाको पठन पाठन हुने भएको छ । गाउँपालिकाको सातौ गाउँसभाले नीति तथा कार्यक्रममा भाषालाई प्राथमिकता दिएसंगै हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने भएको हो । बान्तावा भाषा पठन पाठनका लागि आर्थिक वर्ष २०७७/०७८ मा पाँच लाख बजेट […]

Continue Reading

नगरपालिकाको लेटरहेडमा चाम्लिङ भाषा

खोटाङ ६ श्रावण २०७७ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई प्रयोगमा ल्याएको छ । आर्थिक वर्ष २०७७/०७८ मा चाम्लिङ भाषालाई पनि सरकारी कामकाजकाक्रममा मान्यता दिने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आफ्नो कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई पनि प्रयोगमा ल्याएको हो । नगरपालिकामा चाम्लिङ राईको बाहुल्यता रहेको आधारमा स्थानीय पहिचानलाई प्रवर्धन गर्न नगरपालिकाको लेटरहेडमा चाम्लिङ […]

Continue Reading

इतिहासविद् दुर्गाहाङ याखाराई लिखित विचारणीय लेख : किराँत धर्मको संक्षिप्त चिनारी

दुर्गाहाङ याखाराईप्राचीनकालमा किराँत हिमबत् खण्ड कैरात देश अर्थात् किराँतहरूको मुलुक भनेर चिनिे नेपालको वर्तमान काठमाडौं खाल्डोमा गौतम बुद्ध आउँदा यहाँ उनले १३५० जना चेला बनाएका थिए । यो कुरा आजभन्दा पच्चिस सय वर्षअघि (ई.पू. ५२०)को हो र त्यसाताका यहाँ किराँत राजाको शासन चलिरहेको थियो । तर किराँत शासकलगायतको किराँत जातिले बुद्धका ती चेला तथा मत […]

Continue Reading

इतिहास दस्तावेज : वाम्बुले राई समुदायमा मुखिया, जिम्मावल

प्रसङ्ग कविगोष्ठी वाम्बुले राई भाषा, लिपि, साहित्य, संस्कृति, परम्पराको संरक्षण अभियान सुरु भएको दुई दशक हुँदैछ । यसैको एउटा शृंखला हो– वाम्बुले राई भाषाको कविगोष्ठी जुन २०५५ सालमा सुरु भयो । यही २०६९ कात्तिक १८ गते मानेभन्ज्याङको उदयपुर गाउँमा ‘१४ औं वाम्बुले राई भाषा यलम्बर स्मृति कविगोष्ठी–२०१२’ सम्पन्न भयो । यो अभियानको मुख्य काम आफ्नोपनको […]

Continue Reading

लाखमान राईको संस्मरण : राष्ट्रिय जनगणना २०६८ र वाम्बुले राई वंशको खोजी अभियान

सुनसरीमा आजभन्दा दशकअघि २०६७ सालतिर हो– दुई दिने वाम्बुले राई भाषिक तथा सांस्कृतिक कार्याशाला गोष्ठी भएको । गोष्ठीमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिका कार्यबाहक अध्यक्ष गजुरधन राई, महासचिव गणेश राई र कोषाध्यक्ष जीवन हाताचो आउनु भएको थियो । किरात राई यायोक्खा सुनसरीका अध्यक्ष सदर राई, उबुले चौरासे राढु सुरिम उत्थान संघका अध्यक्ष जितबहादुर […]

Continue Reading

धरानका चित्रकारहरु लडकडाउनमा निराशाको बन्दी भएर बसेनन्

धरान विशेष २०७७ असार १७, बुधबार १७:४० –हर्ष सुब्बा धरानः कोविड–१९ एक्काइसौं शताव्दीको विश्व इतिहासमा महामारीको रुपमा मात्र नभई यस्ले निम्त्याएको लकडाउन बाट तहस नहस भएको अर्थतन्त्र सहित उल्लेख हुने निश्चित छ । यसविच महामारीको त्राश, निराशा र गतिहिनता संग सामना गर्दै सिर्जनशीलता लाई निरन्तरता दिने प्रतिभाहरु उल्लेखनिय बन्ने छन् भन्ने कुराप्रति पनि आशावदी हुन जरुरी […]

Continue Reading

अञ्चल जाबाको वाम्बुले भाषामा निबन्ध : राडुमापाङ जिखिम न्वा बाउनङा चोखोनिटो न्वा

राडुमापाङ जिखिम न्वा बाउनङा चोखोनिटो न्वा –मोहन शम्शेर राई (अञ्चल जाबा) नेपालङा एकिकरणल्वा दुम्चो हिन्दुकरणल्वाङ ड्आम्बी राडुमापाक रुद्री, सत्य नारायण पुजा पाइमेइ आपाइमेइ ति ? इम्दा चिक्सी आफ्वा । तिवाइँ ड्आँमा चिक्चाल्वाम आम खाल्या पुजाङ योर आः ¥याक्बा डाःम बाःम । नुम्बो आः उपो उत्रबहादुर (च्याप्टेख्वा) याकाभ्यानि न्वा ब्याल्कान् दिनैहुँ पुजा प्वाचो थि द्याम । […]

Continue Reading

कमल मुक्काचो राईको संस्मरण : तेह्रथुम जिल्लाको सिम्लेमा वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा

वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा वाम्बुले भाषा प्रशिक्षक भएर मैले धेरै कुरा सिकें । कुरा २०६९ जेठ २६ गते दिनको १ बजेको थियो । धरानबाट अचानक रामकर दाइले फोन गर्नुभयो । म त्यतिबेला काठमाडौंको अस्तव्यस्त सहरको एक कुनामा थिएँ । दाइले फोन गर्दा मलाई उत्सुकता जागिसकेको थियो । केही काम परे नै फोन गर्नु भएको हो […]

Continue Reading

लेखक जीवन हाताचो राईको सांस्कृतिक चिन्तन : ढ्वाङ्कुम् टार कि ढवाङ्कुम् पाखा ?

ढ्वाङकुम– ढ्वाङकुमको अर्थ किराँती, विशेष गरी वाम्बुले राईहरूले जेठ पूर्णे (धुलेपूर्णे) को दिन भूमि पूजा (भूमे सामा) गरिसकेपछि प्रकृतिसँग वर्षा पार्ने आशिष र भूमिबाट अनुमति मागी अन्नबाली छर्ने, लगाउने, बर्खे बाली, विशेष गरी मकै र कागुनी (काउनी) पाकिसकेपछि समाज र समूहबाट सामुहिक रूपमा एउटा थुममा जमघट भई प्रकृति, भूमि र सिमलाई आभार प्रकट गर्दे, समाजको […]

Continue Reading