व्याकुल माइला गोल्डकप नवौं संस्करणको तीव्र तयारी: खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन्

खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन् लिभु संवाददाता हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करणका निम्ति तीव्र गतिमा तयारी भइरहेको आयोजकले जनाएका छन् । गोल्डकप आगामी कात्तिक ११ देखि १८ सम्म हुनेछ । नयाँ नेपाल सरोकार समाजले राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) को जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार दुधकोसी किनार […]

Continue Reading

मोहनकुमार खड्का (हिमशिखर)द्वारा इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान (भिडियोसहित)

इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान मोहनकुमार खड्का (हिमशिखर) ओखलढुंगा जिल्लाको पश्चिम सीमाना भएर लिखु नदी बगेको छ । यस नदीकै नामले लिखु गाउँपालिका रहेको छ । लिखु गाउँपालिका वडा नं.२ मा कुवापानी (सिंहदवी) पर्दछ । यसकै शिर डाँडाको टुप्पामा भोल्टेकोट गढी रहेको छ । यो गढी कहिलेको हो ? कसका पालाको हो ? यसको […]

Continue Reading

वाम्बुले राईरूको लोकसंस्कृति बाँसुरी दिवस (फोटो र भिडियोसहित)

गणेश वाम्बुले राई काठमाडौं –  ‘किराती लोक परम्पराको निरन्तरता’ नाराहित किरात वाम्बुले राई जातिले बाँसुरी दिवस मनाएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमालडोलमा आयोजना गरेको ‘साउन १५ सातौं बाँसुरी दिवस तथा खिर खाने’ समारोह आयोजना गरी मनाएका हुन् । ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली जिल्लाका वाम्बुले राई रस्तीबस्तीमा साउन १५ […]

Continue Reading

वाम्बुले कवि तोसेल बोबो र कबिन वाम्बुलेलाई लिब्जु–भुम्जु पुरस्कार

वाम्बुले कवि तोसेल बोबो र कबिन वाम्बुलेलाई लिब्जु–भुम्जु पुरस्कार लिभु संवाददाता काठमाडौं– वाम्बुले राई मातृभाषाका कविद्वय तोसेल बोबो (दुताराज राई) र कबिन वाम्बुले (तुलाचन राई)लाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरिएको छ । २०५० सालदेखि वाम्बुले भाषामा प्रकाशित ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशित उत्कृष्ट एक कविका कवितालाई हरेक वर्ष पुरस्कृत गरिदै आएको छ । ओखलढुंगाको मानेभन्ज्याङ–६ जाकुमो गाउँका […]

Continue Reading

बि. सौगातको वाम्बुले राई भाषामा कथाः चाम्डोस्याङ् जिन्दगि

चाम्डोस्याङ् जिन्दगि –बि. सौगात वाम्बुले राडु उल्काम् रंगरौसे आटिम् । कुडुल्वा मिःकाकु आ¥वाङ्वाइ, न्याच्चो आड्अुचो बामङ्वाइ कावाटिचोन् रंगरवास् आपाठु क्वाट गाँस हेपा आय्वाडिचो टिम्मे । कुडु, ड्याल्स्या इमखाल् टिमाक् राइचिनानि या इम्पाराख्वाम्से ब्वारिम्मे, ख्वालिम्मे । क्वाटनेइ योर टिम् इम् ग्रुपुसुम्सुम्म्या कुडु बाक्चो ड्याल् गोट्ना बेबाख्वा आस्याल्वाँ आँ ड्अुलिल् ङासि उडिसि ज्याक्टुम्याँ आचिक्टु । आक्वाल् ब्वार्सै […]

Continue Reading

वाम्बुले राई भाषाको कविता: सिचो तुम्पले

सिचो तुम्पले गणेश वाम्बुले राई   ज्वाल्मुन्चो दिनसे क्वालदिन सिचाम रेसिम्– आम मुयोङा कुपिसारि तिम   ड्आङ्मा सिमुन्चो ड्आङ्मास आचिसि आचुइ आमाइ आवाठ्ठु आमाइ आस्वाठ्ठु आमाइ आल्याठ्ठु वासिम आपाइठु सुमाराङ्खा खा–प्ल्यासाख् लिबालिबा लिब्बाऽ लिबाऽ   सिसिवाङा योर आम्यास तिम सिसिवाङा हिम्सिवा आम्यास तिम   उङ ब्लेति बाक्चोखो– पिलुम्बु भाइला माक्लेसा पुकुम इः कुपिल्वा क्वाल ढ्याक […]

Continue Reading

श्यामकुमार राई ‘जनसेवाश्री’ पदकबाट विभुषित

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ–५ उदयपुर गाउँनिवासी समाजसेवी सिंगापुर पुलिस फोर्सका पूर्व इनस्पेक्टर श्यामकुमार राई जनसेवाश्री पदकबाट विभूषित हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट यही २०८० वैशाख १ गते शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उक्त पदक प्राप्त गर्नु भएको हो । राई ओखलढुंगाको रुम्जाटारस्थित गोरखा वेलफेयर ट्रस्ट नेपाल (जीडब्लुटीएन)को शाखा कार्यालय एरिया […]

Continue Reading

गाउँको समृद्धिका निम्ति एक बृहत् योजना : ब्ओकुला खेलमैदान (अभियानमा साथ दिने दाताहरूको नामावलीसहित)

लक्ष्य एक खेलकुद केन्द्र ब्ओकुला खेलमैदान एक सपना पञ्चायत कालमा तथाकथित गाउँ फर्क अभियान चलेको थियो । कति गाउँ फर्के कति सहर पसे त्यसको लेखाजोखा भएन । नेपालमा बहुदलीय व्यवस्था आएपछि एक पटक एमाले सरकारले ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने अभियान चलायो । जुन बिम्बको रूपमा अद्यावधि प्रयोग भइरहेकै छ । विशेषगरी माओवादी सशस्त्र द्वन्द्व […]

Continue Reading

मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ (भिडियोसमेत)

यसरी दौडियौं ४२ दशमलब १९५ किलोमिटर उकाली–ओराली मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ दौडिनु पर्ने जम्माजम्मी ४२ दशमलब १९५ किलोमिटर हो । बाटोचाहिं तेर्सो थोरै, ओराली र उकाली सबैभन्दा धेरै छ । ओरालीमा खुट्टा थामिनसक्नुको छ । उकालीचाहिं टोपी खस्ने नै छ । समय बिहान ६.३० बजे सुरु हुन्छ । साढे ९ बजे दुधकोशी […]

Continue Reading

मिलनकान्छा किरातीको विचारणीय आलेख ‘वैकल्पिक शक्तिको सङ्कट र सम्भावना’

वैकल्पिक शक्ति निर्माण अभियन्ता भन्नेहरूले पछिल्लो समय वैकल्पिकमाथि अझ अन्यौलता थपे । बाबुरामदेखि विवेकशीलसम्म, रवीन्द्र मिश्रदेखि रवि लामिछानेसम्म कस्तो वैकल्पिक शक्ति ? कस्तो नयाँ ? कस्तो युवा ? नारा नयाँ पारा पुरानैको कारण जनता झन दिग्भ्रमित हुन गए । नेपाली राजनीतिमा वैकल्पिकको चर्चा धेरै भयो । वैकल्पिकको नाममा नयाँ नाटक धेरै मञ्चन भयो । नयाँ […]

Continue Reading