हिलेपानीको पहिलो वाम्बुले डाक्टर बलराज राई

लिभु संवाददाता काठमाडौं– उमेर २६ वर्षीय बलराज राई अबदेखि ‘डाक्टर बलराज राई’ भनेर चिनिदैछन् । हो, भरखरै उनले एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी) अध्ययन पूरा गरेका छन् । अब इन्टर्न चिकित्सकका रूपमा समुदायमा खटिने छन् । बलराज राईको जन्म वि.सं. २०५२ असोज २१ गते ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा भएको […]

Continue Reading

कवि तोसेल बोबोको वाम्बुले कविता : रिबे (सोल्टिनी !)

रिबे   रिबे ! ग्ल्वाकु ह्वाम्बा त्वाम च्वाप्साख्वा गरतिर हाल्साङस्या बाङ्म चाकुल ल्वासु ब्आल्सिम ह्वाला चाकुल ब्वाम्टि ठोसिम ह्वाला चाकुल पैताल चौउम ह्वाला ख्यासै भाइला भाताला लाम साल्साङस्या बाङ्म । रिबे ! माङ ब्वाइचो फुरि प्याक्साख्वा गानिम त्वाम गानिम, त्वामचिन्चि गानिम कुचुङ खाचिल्वा च्वाम्निम उनुङ ब्अिम्ताल्वा थोब्लोमया प्राम ब्ओम्साङस्या बाङ्म । रिबे ! साफ्फि ब्अिम्निम […]

Continue Reading

शुभचन्द्र राई (सुबास)को कथा : स्थानीय चुनाव

कथा : स्थानीय चुनाव टन्टलापुर घाम लागिरहेछ । उखरमौलो गर्मीले रूखबिरूवामा पातहरू पनि ओइलाएका छन् । पर बरको झ्याङभित्र कोइलीचरी कुहुऽ कुहुऽ गरेर कराइरहेछ । असाध्य गर्मी भएर होला कोइली चरीको त्यो मधुर आवाज पनि झन्झट लाग्दो सुनिंदैछ । हावा फिटिक्क चलेको छैन । घरको बरण्डामा राखिएको थोत्रो खाटमाथि पल्टिएर ओल्टयाङ्ग, पल्टयाङ्ग गर्दै निदाउने प्रयास […]

Continue Reading

गनेस वाम्बुले राईको वाम्बुले भाषामा कविता : उन आः त्वामल्वा झुल्यामो

उन आः त्वामल्वा झुल्यामो –गनेस वाम्बुले उन आः त्वामल्वाम झुल्यामो वाल्तिस बानुम आः त्वामभोरि आः त्वामाङ फुरिबारिभोरि निक्खो आः त्वामङा खुडो बिब्डुम तोस्यालतोला चाङुवाइँ इल्वास पत्तालगोड हाङ्मुवाइँ इल्वास त्वाल जेइनुम आः त्वामङा जुइनाल । उन आः त्वामल्वाम झुल्याम सिस्कोक आपानिम्वाल्वाइ वाल्तिस बानुम आः ब्अीसि खिरिरि भानाल–आम्नाल इः ताक्सेस पुनुम मिः वाक्चो आः त्वामल्वा आसेपुचो झ्वाँला […]

Continue Reading

वाम्बुले प्रतिभा : न्युरो दृष्टिविज्ञानमा विद्यावारिधि गर्दै मिलन राई

गणेश वाम्बुले राई दि हङकङ पोलिटेक्निक युनिभर्सिटी अध्ययन अनुसन्धान केन्द्रित विश्वविद्यालय हो, जसले विश्वस्तरीय अनुसन्धान गराउँछ । सन् १९३७ मा स्थापित हङकङको उत्कृष्ट विश्वविद्यालय त हो नै दक्षिण एसियाको पनि । टाइम्स हायर एजुकेसनले सन् २०२२ मा गरेको सर्वेक्षणले विश्वका उत्कृष्ट सय युनिभर्सिटीमध्ये ९१औं स्थानमा परेको छ । यही विश्वविद्यालयमा एकजना वाम्बुले युवा वैज्ञानिक अध्ययनरत […]

Continue Reading

व्यक्तित्व : पहिलो वाम्बुले प्राध्यापक डा. पृथ्वीविक्रम राई, उहाँको पुख्र्यौली ओखलढुंगाको माधवपुर हो

गणेश वाम्बुले राई भनिन्छ– सम्झे नजिक, बिर्से टाढा । तर सम्झेर पनि बिर्सेको बिस्र्यै भयो । २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भयो । ०५२–५३ सालतिर मेची बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नु हुने पृथ्वीविक्रम राईबारे जानकारी मिलेको थियो । उहाँ वाम्बुले राई नै हुनुहुन्छ भन्ने सुनेर लिब्जु–भुम्जु पत्रिकाको केही अंक पठाएको थिएँ । उहाँले पाउनु […]

Continue Reading

ओखलढुंगाको भगवती माविको ६१औं वार्षिकोत्सव, विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार र विद्यार्थी अनि शिक्षकलाई माइक्रोसफ्टको प्रमाणपत्र

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव सम्पन्न भएको छ । त्यस अवसरमा विद्यार्थीले छात्रवृत्ति पुरस्कार र शिक्षकले माइक्रोसफ्टको प्रमाणपत्र हासिल गरेका छन् । विद्यालयले गत वर्ष हीरक महोत्सव मनाएसँग छात्रवृत्ति कोष स्थापना गरिएको थियो । यो विद्यालय २०१७ सालमा राष्ट्रिय प्राइमरी स्कुलका नामबाट स्थापना भएको हो । नेपालका प्रथम […]

Continue Reading

व्याकुल माइलाको घरजग्गा अब संस्थाको नाममा

लिभु संवाददाता काठमाडौं । राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)ले आफ्नो नाममा रहेको घर तथा जग्गा व्याकुल माइला प्रतिष्ठान नेपाल संस्थाको नाममा स्वामित्व हस्तान्तरण गरेका छन् । ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ (साविक थाक्ले गा.वि.स. वडा नं. ५) हिलेपानी सिरान्टोलमा यो घर रहेको छ । माइलाका बुवा मानबहादुर राईले २०४० सालमा उक्त घर […]

Continue Reading

जनजाति महासंघको अध्यक्षमा शेर्पा, महासचिव राई

लिभु संवाददाता काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् । शुक्रबार बिहान नवलपरासीमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट शेर्पा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । शेर्पा नेपाल शेर्पा संघका अध्यक्षसमेत हुन् । अध्यक्ष र महासचिव पदमा निर्वाचन भएको थियो भने सर्वसम्मत चयन भएको छ । कार्यसमितिको महासचिवमा दिवस राई […]

Continue Reading

किराती भाषामा बालबालिकाको नाम भएको पुस्तक

गणेश वाम्बुले दीपेन्द्र रुम्दाली– हेलौ । दाजु जिउ बाःम । ड्अुसाम्से बानिम ? (हेलौ दाजु नमस्कार । सबैजना सन्चै हुनुहुन्छ ।) म (गणेश)– जिउ बाःम भाइ । ड्अुसास बाकुमेउ । काठमान्डुल्वाम खोखो आस्याल ल्वाखो देसाङ बाकुम । (नमस्कार भाइ । सन्चै छौं । काठमाडौंको जाडोमात्र कहिले जाओस् भन्दैछौं ।) दीपेन्द्र– क्वाल योर चेलपाचा फोन पुनिमें […]

Continue Reading