किरात कोँइच (सुनुवार) जातिको भेषभुसा

शोभा सुनुवार (जुलियट) परम्परादेखि समाजमा विकास भएका किरात कोँइच (सुनुवार) जातिको मौलिक भेषभूषाबारे यहाँ चर्चा गरिएको छ । पुरुष भेषभुसा उहिले सुनुवार पुरुषले दौरा, सुरुवाल लगाउने चलन थिएन । भाङ्ग्राको देँदेँ लगाउँथे । दौरा–सुरुवाल जस्तो तर ठ्याक्कै त्यो होइन । सुरुवाल सोते परेको इजारवाला हुन्थ्यो अनि दौरा जस्तो देँदेँ लगाउँथे । पछिल्लो समय यो बनाउने […]

Continue Reading

माछापुच्छरे हिमालमुनि वाम्बुले राईको चहलपहल

रबि अटल राई पोखरा (कास्की)– जहाँ पुगेपनि पहिचानसहित बाँचौं र आर्थिक रूपमा सवल रहौं भन्ने भावनासहित गण्डकी प्रदेशमा रहेका किरात वाम्बुले राईहरू एकजुट भएका छन् । विभिन्न पेसा, व्यवसाय गरेर बसेकाहरू वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति कास्की गठन गरी संस्थागत रूपमा संगठित भएसँगै आपसमा सक्षम बन्ने बाटो पहिल्याएका हुन् । यही क्रममा वाम्रास […]

Continue Reading

वाम्बुले मातृभाषामा बलकुमार राईको कविता ‘मानै ब्अिम्ति बाङ्म’

मानै ब्अिम्ति बाङ्म आः जुनिलोम काहानि गुजि उपो आः क्वामे उपो आः चाचो, आः पापा आः राइचि उङ्गु आम च्याँमाखाल्वा आः ड्अिवा स्याम्याल्वाँ ल्याखा पाम्याल्वाँ आमस्याम योरटिच्वा बाम्मे आः ङ्वाप्सिब्अिने, ओब्अिने डानि क्वाङक्यालटिचो सबैखो ठ्वाइमा नुम्बो भाले राम्मेल्वाँ ल्याटामल्वा बुक्साख्वा क्ल्वाप्चि पिसैपिसै ब्अिसि याल्सैयाल्सै ढाउढाउटि फुचुलल्वा मि हुस्साख्वा कुरहिम्पास्साख्वा मामा दिदिबैनिख्वा (ओब्अिनेटिचोखो) जाचा आःलाइ जामाडुँम्वाटिचो […]

Continue Reading

कवि कबिन वाम्बुले राईको मातृभाषामा कविता ‘आः झाप्पा द्याल’ (झाप्पागाउँ गीति भिडियोसहित)

आः झाप्पा द्याल   लिब्जु उपो बाक्चो आम ह्वाम्बा भुम्जु उमो बामेए आम्सि भाइला रोबो चोमोलुङ्मा रुस्सै माया पातिङ बाक्चो माहाभारत क्वाँमा क्वासै खुब राइतिङ बाक्चो आः झाप्पा द्याल याकाभ्यानि बुनुखो क्वानुल्वा ह्वाम्सेल हिनुख्वा रुडुल्वा चोमोलुङ्मा ग्यार्सिमेइ हिम्मे माहाभारत फुर्सिमेइ हिम्मे लिब्जुभुम्जु माया पापुङ्चिमेइ हिम्मे सुबुकुमाबुक ताग्लामपुङ्चिमेइ हिम्मे आः झाप्पा द्याल रान्चो बाःम हिलेपान स्वाकोप्टार […]

Continue Reading

वाम्बुले राई भाषामा नाटक : ‘ज्वाँले सुद्धै’ देखि ‘सुम्निमा’ सम्म (फोटो फिचरसहित)

गणेश राई त्यो ‘ज्वाँल्या सुद्धै’ वाम्बुले राई समुदायमा पाइने ऐतिहासिक घटनामा आधारित लोकनाटक हो– ‘ज्वाँल्या सुद्धै’ । ‘ज्वाँल्या’ अर्थ ‘जुम्ल्याहा’ र ‘सुद्धै’ भनको ‘किरिया’ (शुद्धो) भन्ने अर्थ लाग्छ । अर्थात् ‘जुम्ल्याहा किरिया’ या भनौं एकपटक ‘दुई व्यक्तिको किरिया’ भन्ने अर्थ लगाइएको छ । समाजमा सामान्यतः एक पटकमा एकजनाको अर्थात् घर परिवारको कुनै एक सदस्यको मृत्युपछि […]

Continue Reading

कवि गगन वाम्बुले राईको वाम्बुले मातृभाषामा गजल

गजल गगन वाम्बुले राई आमान तिइ ड्अुइचो आब्ल्याम द्याल नुर्साङ बाःम चिनिस्याङ जिजिलुचो आस्याङ तिइ जुर्साङ बाःम चाकुख् तिल्याम ख्ल्याक्सै आङ सुङ्गिर द्वासाङ बाम्मे आङ्गु चै आमाइ आचिक्साख् चाप्सि फुर्साङ् बाःम साइसोमस्याङ स्वान्ढ्वाम इल्वाङ सिलाखा आब्वासि चिउमे नौठाङ नौठाङ दुखाङ भारि कुर्साङ बाःम ड्आङ्मा मुयो या आसेइतु बिरन्तरि डा बिरन्तरि से लागो ना भागो सिसकोक्तिड्लाइ […]

Continue Reading

भीसी लिम्बुले ५७औं ‘भिक्टोरिया क्रस’ दिवस मनाए

लिभु संवाददाता काठमाडौं– भीसी रामबहादुर लिम्बूले ५७औं ‘भिक्टोरिया क्रस’ (भीसी) दिवस मनाएका छन् । दश गोर्खा राइफल एसोसियसन काठमाडौंको आयोजनामा सोमबार राजधानीमा मनाइएको हो । लिम्बु ब्रिटिस गोर्खा पल्टनमा बहादुरीको तक्मा ‘भिक्टोरिया क्रस’ (भीसी) प्राप्त १३ नेपालीमध्ये एकमात्र जीवित योद्धा हुन् । ब्रिटिस गोर्खा पल्टन सन् १९६५ नोभेम्बर २१ मा इन्डोनेसियाको ब्रोनियो लडाइँ लडेका थिए […]

Continue Reading

वाम्बुले प्रतिभा : चित्र राई यसरी बने इन्जिनियर

गणेश राई नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ८८।०७७÷७८, इलेक्ट्रिकल इन्जिनियरिङ समूह, सातौं तह, वरिष्ठ अधिकृत पदमा नियुक्ति पाएका छन्– रोल नम्बर ५०२ का चित्र राईले । २०७९ असोज २ गतेसम्म सेवा प्रवेश तालिम भक्तपुरमा लिइरहेका छन् । उनको नियुक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा रहेको छ । प्राधिकरणले उनलाई तत्काल काजमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल […]

Continue Reading

मान राईको विचार : पर्यटनको दृष्टिमा मेरी प्यारी ओखलढुंगा

–मान राई आमाको यादले सताए जन्मथलो फर्किनु रे । बिहान उठ्ने बित्तिकै हलेसी महादेवको दर्शन गरेपश्चात् तल रुम्जटारको फराकिलो मैदानझैँ पाखुरी फैलाउँदै पूर्वमा दूधकोसी, पश्चिममा सुनकोसी काखी च्यापे, आफ्नो शिर उँचो पार्दै ठिङ्ग उभिएकी चोमोलुङ्माझैँ स्वच्छ छविले अटल मेरी ओखलढुंगा । केही दिन पहिला फेरि दर्शन गर्ने मौका पाएको थिएँ । ढाका टोपी नभए पनि […]

Continue Reading

शुभचन्द्र राईको संस्मरण : ४३ वर्षअघि यस्तो थियो एस.बि. होस्टेल

उत्तरमा विशाल महाभारत डाँडाको पर्वतीय शृंखला, दक्षिणमा पूर्व–पश्चिम लमतन्न पसारिएको चारकोसे झाडी अनि पूर्व र पश्चिममा सर्दु र सेउती खोलाले सीमा बाँधेको पूर्वी नेपालको एउटा सानो तर सफा र सुन्दर सहर हो– धरान । शिक्षा र स्वास्थ्यको राम्रो पूर्वाधार भएको यो सहरमा थुप्रै थुप्रै सपना र कल्पनाहरु साँचेर पहाडबाट पहाडियाहरु तल झर्छन् । मधेसबाट मधेसीहरु […]

Continue Reading