उपसचिव दशरथ वाम्बुले राईको निजामती सेवामा अनुभव
(राज्यको स्थायी सरकार भनिने निजामती सेवामा वाम्बुले राई समुदायको उपस्थिति निकै कम रहेको छ । यसै सन्दर्भमा इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० याङ निवासी दशरथ वाम्बुले राई (बोड्वाम)ले निजामती सेवामा दशक बढी बिताए । ओखलढुंगा जिल्लामा बढी बसोबास गर्ने वाम्बुले राई जातिका दशरथ कसरी इलाम पुगे ? भन्ने सबैको स्वाभाविक जिज्ञासा हुन्छ । उनका पुर्खाहरू पाँचथरको […]
Continue Reading