डा. तारामणि राई लेख्नु हुन्छ- त्यसैले गाउँपालिकाको नाम लिम्चुङबुङ राखियो

विषयको उठान “आखिर नाममा के छ ?” यो निकै चर्चित वाक्यांश विश्वविख्यात नाटककार विलियम शेक्सपियरले उनको नाटक “रोमियो र जुलियट”मा प्रयोग गरेका थिए । उक्त नाटकमा जुलियटले रोमियोलाई भनेकी हुन्छिन्, “नाममा के छ र ? एउटा गुलाबलाई जे नामले पुकारे पनि त्यसको बासना उत्तिकै मीठो हुन्छ ।” त्यसो त नामै नदिए पनि गुलाबले न बासना […]

Continue Reading

२६३ जना उछिन्दै तेज राईले हातपारे १० हजार राशिको जनगणना पुरस्कार

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय जनगणना विषयक निबन्ध प्रतियोगितामा खोटाङका तेज राई प्रथम भएका छन् । उनले १० हजार रुपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र हात पारेका छन् । किरात राई सांस्कृतिक कलाकार संघ काठमाडौं र खोटाङले संयुक्त रूपमा अनलाइनमार्फत प्रतियोगिताको आयोजना गरेका हुन् । १२औं राष्ट्रिय जनगणना २०७८ लाई लिएर ‘जनगणनामा किरातीको अवस्था र अबको बाटो’ […]

Continue Reading

प्रथम रिनुवाल कपको उपाधी सोक्मटारलाई

लिभु संवाददाता ओखलढुंगा– रिनुवाल युवा समूहद्वारा कात्तिक १६ गते देखि २२ गतेसम्म रिनुवालको ब्ओकुला खेलकुद मैदानमा आयोजित प्रथम रिनुवाल कपको उपाधि नयाँ नेपाल सरोकार समाज, सोक्मटारले जितेको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याललाई खेलकुद पर्यटनको प्रवद्र्धन, प्रथम रिनुवाल कपको अभियान नाराबाट संचालित उक्त फुटबल प्रतियोगितामा महिला र पुरुष दुवै समूहले सहभागिता जनाउन सक्ने गरी […]

Continue Reading

वाम्बुले राई भाषाको कविता प्रतियोगिता अनलाइनबाट

लिभु संवाददाता काठमाडौं । वाम्बुले राई भाषाको २२औं वर्षको कविता प्रतियोगिता अनलाइन माध्यमबाट हुने भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँमा हुने भनिएको प्रतियोगिता तथा गोष्ठी कोभिड–१९ को कारण भौतिक रूपमा कार्यक्रम गर्न सम्भव नभएपछि अनलाइन माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको हो । यो प्रतियोगिता वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २३औं स्थापना दिवसको […]

Continue Reading