शुभलाभको चालू बजेट १ अर्ब २० करोड ५६ लाख

लिभु संवाददाता ललितपुर– शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६÷७७ का निम्ति १ अर्ब २० करोड ५६ लाख ९३ हजार ८ सय बजेट पारित गरेको छ । सभाले सहकारी ऐन तथा नियमावली संशोधन भएसँगै शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको विभिन्न नियम विनियमहरु संशोधनसहित पारित गरेको छ […]

Continue Reading

तीर्थ – लिब्जु बाजे

शनिबार, १८ जेठ २०७६, ०९ : ११ |  श्याम राई   FacebookTwitterMessenger ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। उँबु, वाक्सा र केत्तुके गाउँको शिरमा अवस्थित। डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुका देवता लिब्जु उपो सामाथान छ। वाम्बुलेहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या […]

Continue Reading

इटहरीका सहकारीकर्मीद्वारा शुभलाभ अवलोकन

लिभु संवादददाता ललितपुर – प्रदेश नं.१ सुनसरी इटहरीका सहकारीकर्मीहरूले प्रदेश नं.३ ललितपुरको सातदोबाटोस्थित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको भ्रमण अवलोकन गरेका छन् । इटहरी उप–महानगरपालिका–६ मा रहेको नेपाः बहुउद्देश्यीय सहकारी संस्थाका ३० जना प्रतिनिधि टोलीले यही २०७५ चैत ३ गते आइतबारका दिन अवलोकन गरेका हुन् । शुभलाभ सहकारी संस्थाका कार्यकारी अध्यक्ष तिखबीर राईले सहकारीकर्मी पाहुनाहरूलाई खादा […]

Continue Reading

बाराही बहुउद्देश्यीय सहकारी १७औं वार्षिकोत्सव सम्पन्न

लिभु संवाददाता काठमाडौं– राजधानीको नयाँ बानेश्वरस्थित बाराही बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा कुल आम्दानी २ करोड ९० लाख ८५ हजार २ सय २५ रुपैयाँ आर्जन गर्न सफल भएको छ । पुस २७ गते आयोजित संस्थाको १७औं वार्षिक साधारण सभामा उक्त जानकारी दिइएको हो । संस्थाका अध्यक्ष जीवनकुमार राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै […]

Continue Reading

शुभलाभ बहुउद्देश्यीय सहकारी २०औं वर्षमा

सेयर सदस्य २ हजार ८ सय ८९ लिभु संवाददाता ललितपुर– जिल्लाको उत्कृष्टमध्ये एक शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही पुस २८ गते शनिबार सातदोबाटोस्थि ललितपुर ब्यांक्वेटमा आयोजित साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन पारित गरेको छ । त्यसैगरी चालू आर्थिक वर्षको भावी कार्यक्रम पारित गरेको छ […]

Continue Reading

शुभलाभ सहकारीको आफ्नै भवन

लिभु संवाददाता ललितपुर– शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आफ्नै भवन समुदघाट्न भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले ललितपुर महानगरपालिका वडा नंं.१५ सातोदोबाटोस्थित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवन शुक्रबार एक समारोहबीच उद्घाटन गर्नुभएको हो । संघीय प्रदेश नं.३ ललितपुर जिल्लाको उत्कृष्ट सहकारीमध्ये शुभलाभ सहकारी पनि पर्दछ । मन्त्री अर्यालले […]

Continue Reading

वाम सरकारले ल्यायो– १३ खर्ब १५ अर्बको बजेट

लिभु संवाददाता काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको हो । सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य […]

Continue Reading

राडीपाखी उद्योग जोगाउनै मुस्किल

माघ २२, २०७४कुम्भराज राई रुम्जाटार (ओखलढुंगा) — सीता दाहाल हिजोआज राडीपाखी बुन्ने सीप सिकिरहेकी छन् । ‘सीपले आफंैलाई फाइदा हुन्छ भनेर सिक्न थालेकी हुँ,’ उनले भनिन् । रुम्जाटारकै छलकुमारी दाहाल पनि राडीपाखी बुन्न सिक्दै छिन् । गाउँकै गुरुङ समुदायले राडी बुन्ने गरेकामा हाल २० महिला राडीपाखी बुन्ने तालिममा व्यस्त छन् । तालिम लिनेमा अधिकांश गुरुङ समुदायभन्दा बाहिरका छन् । रुम्जाटारको […]

Continue Reading

ओखलढुंगामा ढाका उद्यमी उत्पादन सुरु

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाले ढाका उद्यमी उत्पादन गर्ने उद्देश्यले ढाका बुनाई तालिम सुरु गरेको छ । महिला सन्जाल मानेभञ्ज्याङको आयोजनामा ‘सबै महिलाहरू आर्थिक रुपमा बलियो बनौं’ नारासहित तीन महिने ढाका बुनाई सीप तालिम थालेको हो । गाउँपालिकाका उपाध्यक्ष सबिता राईले दिनु भएको जानकारी अनुसार गाउँपालिकाको नौवटै वडामा ढाका बुनाई तालिमको कार्यक्रम रहेको छ […]

Continue Reading

स्वदेश फर्केर गाउँमै उद्यम

लिभु संवाददाता काठमाडौं । वैदेशिक रोजगारीका क्रममा छ वर्ष दुबईमा बिताएका युवा मतिराज राई (वर्ष २९) स्वदेश फर्किएपछि आफ्नै गाउँमा उद्यम गर्दै हुनुहुन्छ । बिहान उठेदेखि रातपरिन्जेलसम्म व्यस्त हुनु उहाँको दैनिक हो । आफ्नै जन्मथलो ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–३ कुर्बोमलुङ (सिस्कु) आफैंलाई व्यस्त तुल्याएका हुन् । यतिखेर उहाँको खोरमा लगभग ६५ वटा बाखा छन् । त्यसमा […]

Continue Reading