वाम्बुले राई भाषाको कविता प्रतियोगिता अनलाइनबाट

लिभु संवाददाता काठमाडौं । वाम्बुले राई भाषाको २२औं वर्षको कविता प्रतियोगिता अनलाइन माध्यमबाट हुने भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँमा हुने भनिएको प्रतियोगिता तथा गोष्ठी कोभिड–१९ को कारण भौतिक रूपमा कार्यक्रम गर्न सम्भव नभएपछि अनलाइन माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको हो । यो प्रतियोगिता वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २३औं स्थापना दिवसको […]

Continue Reading

कवि चन्द्रहाङ बखिम ‘यरङ’को ‘विगतका अस्पृश्यता’

कविता : विगतका अस्पृश्यता –चन्द्र हाङ बखिम ‘यरङ’ उनी भन्छे- ‘आधा बाटो हिडेपछि तिमीसित भेट भयो ।’ म भन्छु- ‘जन्म, मृत्यु अनि माया प्रारब्धको खेल ।’ केही छैन, यही आधालाई पूरा बनाऔं एक–अर्काको पूरक बनौं । तन, मन अनि हिया मायाको अस्मेल भेलमा पखाल्दै विगतका अस्पृश्यताको हरकलाई अर्घ दिंदै असन्धिग्ध बग्दै बग्दै अटल माया सागरमा […]

Continue Reading

कवि सोनाम सज्जन किरातीको कविता ‘कागजी बाघहरू’

कागजी बाघहरू -सोनाम सज्जन किराती जिब्रो काटिन सक्छ जुनसुकै बेला थुकेर आची माथि चाट् भन्दै अमानवीय कारवाही भोगाउन सक्छ यो सरकार र ढलिसकेकोलाई फेरि बोक भनेर आँधो खेद्ने उल्टो अभ्यास आफ्नै पिठ्युँले थाम्न लगाउन सक्छ यस कारणले पनि चुइँक्क नबोल्ने झुटेहरूसित मेरो सम्बन्ध बनेन गोजीमा हालिएको अनुकुल नियुक्तिहरू त्यागेर गलतहरूको हिफाजतमा लागिन हिसाबकिताब बराबर छ […]

Continue Reading

किरातको संक्षिप्त परिचय

किरातको संक्षिप्त परिचयः किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकामा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । किरात […]

Continue Reading

इतिहास दस्तावेज : वाम्बुले राई समुदायमा मुखिया, जिम्मावल

प्रसङ्ग कविगोष्ठी वाम्बुले राई भाषा, लिपि, साहित्य, संस्कृति, परम्पराको संरक्षण अभियान सुरु भएको दुई दशक हुँदैछ । यसैको एउटा शृंखला हो– वाम्बुले राई भाषाको कविगोष्ठी जुन २०५५ सालमा सुरु भयो । यही २०६९ कात्तिक १८ गते मानेभन्ज्याङको उदयपुर गाउँमा ‘१४ औं वाम्बुले राई भाषा यलम्बर स्मृति कविगोष्ठी–२०१२’ सम्पन्न भयो । यो अभियानको मुख्य काम आफ्नोपनको […]

Continue Reading

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा शुक्रवार १६ श्रावण, २०७७   |   कला र साहित्य गणेश राई काठमाडौ बाँसुरी लोक परम्परा वाम्बुले राईहरूको सामाजिक जीवनमा असार र साउन महिनामा प्रकृति अर्थात् भगवान गुफा बस्छ भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल […]

Continue Reading

सम्झना राईकोको आलो तातो कविता : नेता बाजे

नेता बाजे आदर्णिय नेता बाजे ! तपाईं मलाई आफ्नै बाजे जस्तै लाग्छ तपाईंलाई कुरा लाएको होइन मैले तर हेर्नुस् न सबैले गाली गर्छन् सरकारी हस्पिटल जाँदाखेरी, आउने गन्ध बास्ना सम्झेर सुँघ्नु पर्छ त्यहाँ पनि गाली खानुहुन्छ । सार्वजनिक गाडी चढ्दाखेरी जाम, निस्सासिएर, खाँदिएर, कोच्चिएर बस्नुपर्छ त्यहाँ पनि गाली खानुहुन्छ । सरकारी कामको लागि जाँदाखेरी अव्यवस्थित […]

Continue Reading

लेखक जीवन हाताचो राईको सांस्कृतिक चिन्तन : ढ्वाङ्कुम् टार कि ढवाङ्कुम् पाखा ?

ढ्वाङकुम– ढ्वाङकुमको अर्थ किराँती, विशेष गरी वाम्बुले राईहरूले जेठ पूर्णे (धुलेपूर्णे) को दिन भूमि पूजा (भूमे सामा) गरिसकेपछि प्रकृतिसँग वर्षा पार्ने आशिष र भूमिबाट अनुमति मागी अन्नबाली छर्ने, लगाउने, बर्खे बाली, विशेष गरी मकै र कागुनी (काउनी) पाकिसकेपछि समाज र समूहबाट सामुहिक रूपमा एउटा थुममा जमघट भई प्रकृति, भूमि र सिमलाई आभार प्रकट गर्दे, समाजको […]

Continue Reading

धरानका चित्रकारहरु लडकडाउनमा निराशाको बन्दी भएर बसेनन्

धरान विशेष २०७७ असार १७, बुधबार १७:४० –हर्ष सुब्बा धरानः कोविड–१९ एक्काइसौं शताव्दीको विश्व इतिहासमा महामारीको रुपमा मात्र नभई यस्ले निम्त्याएको लकडाउन बाट तहस नहस भएको अर्थतन्त्र सहित उल्लेख हुने निश्चित छ । यसविच महामारीको त्राश, निराशा र गतिहिनता संग सामना गर्दै सिर्जनशीलता लाई निरन्तरता दिने प्रतिभाहरु उल्लेखनिय बन्ने छन् भन्ने कुराप्रति पनि आशावदी हुन जरुरी […]

Continue Reading

युवा कवि अम्बिर राईको वाम्बुले राई भाषामा गजल : कोरोनाख्वा पौम्वाल

कोरोनाख्वा पौम्वाल अम्बिर राई क्र्याम्खोख थुरथुर खिचाम रै कोरोनाख पाचाल जासि आहिप्साख सिचाम रै कोरोनाख पाचाल ख्वाल्बो ह्याक्का सब्बैख्वा माक्स पाइसाख्वा हाल्फु पिफु दिचाम रै कोरोनाख पाचाल भानाभाटा हाल्किमल तिन फिट चाकुल्वाङ हाल्चाम रै पिचाम रै कोरोनाख पाचाल सरकारख्वा कुडुल्वास्से बाकाने है वातुमल उङतिच्चो बिचाम रै कोरोनाख पाचाल सार्वा स्वाक्वान्या पाइमल हाच्छ्यु पाइमल चाकुनपड आहिचाम […]

Continue Reading