वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रेष्टुरेन्ट सातदोबाटोमा
काठमाडौं : किरात वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रेष्टुरेन्ट सातदोबाटोमा खुलेको छ। राष्ट्रगानका रचनाकार व्याकुल माइला(प्रदीपकुमार) राईले बिहीबार यसको उद्घाटन गरेका हुन्। उद्घाटनपछि माइलाले यस रेष्टुरेण्टमा किरात वाम्बुले राईको जन्मदेखि मृत्युसम्म चाहिने चि(जिर्मा) चासुवा रेष्टुरेन्टमा खान पाइने बताए। उनले भने,‘चासुवा रेष्टुरेन्टले पितापुर्खाले गाउँठाउँमा प्रयोग गर्दै आएका परिकारहरु प्रवर्द्धन गर्न लागेको छ। यहाँ विशेषगरी चि (जिर्मा)लाई प्रवर्दन गरिएको […]
Continue Reading