दक्षिण कोरियामा कार्यरत युवा एम.बी. थुलुङको लकडाउन अनुभूति : लकडाउनले दिएको पीडा

नेपाली जनताले लकडाउनको सास्ती खेपेर बसेको आज ६० औ दिन भएर खानेहरुको दाँजोमा कमाएर खानेहरुको लागि यो समय साच्चै कष्टपुर्ण छ। बिगत ३ महिनादेखि बिश्व कोरोना कोभिद-१९ महामारीबाट आतंकित छ। जुन भाइरसको प्रत्यक्ष असर युरोपियन मुलुक देखि ठुल-ठुला धनी  राष्ट्रहरु कुनै पनि अछुतो रहेनन्। चिनको वुहान प्रान्तबाट फैलिएको महामारी मानव बिनाशको खतरा हुन सक्ने सुचना […]

Continue Reading

दुबाईमा कार्यरत मुम्चे राई ‘बिद्रोही साइँला’को क्वारेन्टाइन अनुभव – ‘क्वारेन्टाइन बस्नु भनेको मन्द विष पिउनु हो’

मुम्चे राई ‘विद्रोही साइँला’   कोरेन्टिन् बस्दाको अनुभव चीनको वुहान सहरमा २०१९ डिसेम्बरमा कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि मेरो कम्पनी ड्राइ डक्स वल्र्ड दुबाई (A DP WORLD COMPANY GROUP ‘DRY DOCKS WORLD DUBAI’) मा पनि यसको निकै हल्ला चल्यो । तर यस रोगबाट बचन अपनाउनु पर्ने सावधानका कुराहरूको भने कुनै आधिकारिक सूचना थिएन  त्यो बेला […]

Continue Reading

कोरियामा व्याकुल माइला सम्मानित

लिभु संवाददाता, सौल । कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । कोरियास्थित हाल क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन । वहाँ कोरियामा रहेका ओखलढुङ्गा समाजलगायत विभिन्न संस्थाले सयुंक्त रुपमा आयोजना गरेका नागरिक अभिनन्दन […]

Continue Reading

कोरियामा कोशी किनारका लोकसुसेलीहरू

सलनाल (नयाँ वर्ष ) चाड –कोरियनको, रौनक र व्यस्तता–नेपालीको । चाडबाड भनेपछि जसको होस् ! जस्तो होस् ! नेपालीलाई अलिक विशेष लाग्ने गर्दछ । सलनाल विदा मनाउन दुईतिहाई मानिसहरु काम छाडेर कम्पनीबाहिर निस्कदै थिए । म पनि चारदिनको विदा सम्मुख थिएँ । यो चारदिन कोरियाको राजधानी सौलभरि नेपालीले अनेक कार्यक्रम गर्दछन । ति कार्यक्रमसँग उनीहरु […]

Continue Reading

हङकङमा नेपाली पत्रकारिताको स्तम्भ एभरेस्ट खबर पत्रिका र सम्पादक किसन राई

हङकङमा नेपाली पत्रकारिता र आदिवासी आवाज लिभु संवाददाता हङकङमा नेपाली पत्रकारिता र आदिवासी आवाजबारे चिनियाँ भाषाको पत्रिका एप्पल दैनिकमा एक सामग्री प्रकाशित भएको छ । २०७६ माघ २० गते तदानुसार ३ फेब्रुअरी, २०२० मा छापिएको सामग्रीबारेमा पत्रकार तथा एभरेस्ट टाइम्स पत्रिकाका सम्पादक किसन राईले आफ्नो फेसबुक पेजमा यसरी पोस्ट्याउनु भएको छ । विगतमा पनि स्थानीय […]

Continue Reading

किराँत राईहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन बेलायतमा हुने

लिभु संवाददाता खुशी लिम्बु , लण्डन । किराँत राईहरुको साझा संस्था किराँत राई यायोक्खा (किराया) ले बेलायतमा तेश्रो अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । पश्चिम लण्डनको ह्यारोमा एक पत्रकार सम्मेलन गर्दै किरायाको बेलायत शाखाले उक्त कार्यक्रम बारे सार्वजनिक गरेको हो । जसअनुसार निर्धारित तेस्रो अन्तरराष्ट्रिय किराँत राई सम्मेलन आगामी मे महिनाको २४, २५ र २६ तारिख साउथ […]

Continue Reading

व्याकुल माइलालाई कोरियामा नागरिक अभिनन्दन

लिभु संवाददाता राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई दक्षिण कोरियामा रहनु भएका नेपालीले शनिबार (२५ जनवरी, २०२०) का दिन भव्य समारोहबीच अभिनन्दन गर्नु भएको छ । मिलन कान्छा किरातीबाट

Continue Reading

समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्छ–किराती

  लिभु संवाददाता, कोरिया, सोल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्ने बत्ताएकाछन् । उनले नयाँ शक्ति पार्टीनिकट र सङ्घीय समाजवादी फोरमनिकट प्रवास कोरियाको दुई सङ्गठनको समायोजन घोषणा सभालाई सम्बोधनगर्दै उक्त कुरा बत्ताएका हुन् । पुँजीवादी अर्थ व्यावस्थामा हरेक वस्तुसँग निजी स्वमित्वको कारण वर्गीय विभेद रहेसम्म समाजवादी युग आउन नसक्ने उनले बत्ताए । […]

Continue Reading

महासङ्घमा किरातीको राजीनामा

लिभु संवाददाता, सौल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन । उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आफु महासङ्घको राजनीतिक सल्लाहकार रहन नसक्ने बत्ताएका हुन । साहित्यकारसमेत रहेका किरातीलाई किन र के कारणले महासङ्घमा रहन नसक्ने स्थिति आयो भन्ने प्रश्नमा उनले यसबारेमा केहि बत्ताउन चाहेनन् । किराती […]

Continue Reading

नेपाली सिर्जना विश्व बजारमा जान योग्य छ–साहित्यकार किराती

लिभु संवाददाता, सोल, कोरिया -साहित्यकार मिलनकान्छा किरातीले नेपाली सिर्जना विश्व बजारमा जान योग्य रहेको बत्ताएका छन् । अन्तराष्टिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको काव्य–सुधाको आठौँ श्रृङ्खलामा बोल्दै उनले उक्त कुरा बत्ताएका हुन् । नेपाली साहित्यको इतिहास केही सङ्कुचित सीमाभित्र रहेको भएता पनि नयाँ पुस्ताले सृजनामार्फत त्यसलाई तोडेका कारण अन्तराष्टिय बजारमा जान योग्य […]

Continue Reading