मान राईको फिलिम निर्माण अनुभव

  कुनै समय मलाई नि फिलिम बनाउने भुत चढ्यो । महानायक राजेश हमाल दाइको डायलग त राम्ररी बोल्न नजान्ने मान्छे, आटयो केटोले । बल्लतल्ल २, ४ महिनामा बन्यो पनि । वह ! अब हलमा चल्नेभो केटोको फिलिम । तर सुरुसुरुमा त वितरक ले ठुलै आशा दिएको थयो तर रिलिज डेट आउदै गर्दा कुरा उल्टो हुदैगयो  ।कास्टिङ राम्रो छैन […]

Continue Reading

एकै दिनमा ६ किरात चलचित्र प्रदर्शन

लिभु संवाददाता काठमाडौं । किरात राई चलचित्रकर्मी संघले शुक्रबार ६ वटा किरात राई चलचित्र प्रदर्शन गरेका छन् । चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमबीच प्रलचित्र प्रदर्शन गरेका हुन । उक्त कार्यक्रममा किरात राई भाषा, संस्कृतिमा बनेको नाछिरिङ भाषाको रिचिबुङ, जेरुङ भाषाको ब्यासा, वान्तावा भाषाको पुवालो, नागा, बाहिङ भाषाको फुङलाङ र वाम्बुले राई भाषाको […]

Continue Reading

‘सुम्निमा’ चलचित्र टोलीलाई सम्मान

लिभु संवाददाता काठमाडौं– नेपाली चलचित्रको इतिहासमा पृथक धारलाई लिएर किरात मुन्धुममा आधारित चलचित्र ‘सुम्निमा’का कलाकार, प्राविधिकलगायतलाई सम्मान गरिएका छन् । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले मंसिर १ गते राजधानीमा आयोजित एक समारोहबीच सम्मान प्रदान गर्नुभएको हो । सम्मानितहरुमा चलचित्रका निर्देशक चन्द्र वाम्बुले, कथा लेखक तथा कलाकार प्रवीण पुमा, नायिका प्यारी राई, नसहनायिक जितुका वाम्बुले राई, दैया […]

Continue Reading

प्रदेश–१ मा प्रदर्शन हुँदै नाटक ‘लिलामे माइलो’

नाटक माइला भएर जन्मनु भएकाहरुले निशुल्क लिभु संवाददाता काठमाडौं– मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक प्रदर्शनको तयारी भैरहेको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माइलोको अहिले रिर्हसलको काम तिब्र गतिमा भैरहेको कार्यकारी निर्माता राजाराम गौतमले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो । नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार […]

Continue Reading

मायाको चेक सार्वजनिक

लिभु संवाददाता भक्तपुर– युवा गायक कपिल कसपालको गीति अडियो भिडियो ‘मायाको चेक’ आज सार्वजनिक गरिएको छ । रफत सञ्चार क्लबमा बिहीबार मायाको चेक गीत यूनिटले पत्रकार सम्मेलनको आयोजना गरी गीत सार्वजनिक गरेको हो । गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको उक्त गीतमा पछिल्लो समय चर्चामा रहनु भएकी सन्ध्या बुढा (काउली बुढी) को समेत […]

Continue Reading

मिस कोच इन्टरनेशनलको उपाधि हालोलिनलाई

लिभु संवाददाता बिर्तामोड– मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयमा भएको अडिसनमा १० जना प्रतियोगी छनौट भएका छन् । झापा मिडिया हाउसको आयोजनामा हुन गइरहेको मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयको तुरास्थित होटल रिकमानमा भएको अडिसनमा सहभागी १७ जना प्रतियोगीमध्ये १० जना प्रतियोगी छनौट भएका हुन् । छनौट हुनेहरुमा अनामिना सिम्चाङ, रुबिता कोच, पिंकी कोच, मोनिसा […]

Continue Reading

कोरियामा कलाकार मोडल सीता राई सम्मानित

लिभु संवाददाता, सोल, कोरिया । कोरियन महान चाड छुसकको अवसरमा आयोजित न्यु भिजन साँगितिक सौगात कार्यक्रममा प्रस्तुति दिन कोरिया आईपुगेकी कलाकार तथा मोडल सीता राईलाई किरात राई यायोख्खा बुसानले सम्मान गरेको हो । न्यु भिजन ग्रुपले कोरिया किम्हेस्थित मुन्ह्वाछेयुग्वान हलमा उक्त साँगितिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमपश्चात किरात राई यायोख्खाले सम्मान तथा बिदाई कार्यक्रमको […]

Continue Reading

चलचित्र ‘सायाबुङ’ विशेष प्रदर्शन

लिभु संवाददाता काठमाडौं– किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा शनिबार प्रदर्शन गरिएको हो । द ह्वाइट फेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईले फिल्म निर्माण टिमलाई बधाई दिनुभयो । प्रिमियर शो उद्घाटन गर्दै उहाँले […]

Continue Reading

चलचित्र ‘सायाबुङ’को विशेष प्रदर्शन हुँदै

लिभु संवाददाता काठमाडौं– किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा भदौ ३० गते ‘सायाबुङ’को विशेष प्रदर्शन हुने निर्माण टोलीले पत्रकार सम्मेलन गरी जानकारी गएका छन् । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित […]

Continue Reading

सर्वोकृष्ट महिला मोडेलको अवार्ड सुष्मालाई

लिभु संवाददाता, मलेसिया-नेपाल टेलिकम तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ उत्कृष्ट महिला मोडेल विधातर्फ नायिका तथा मोडल सुष्मा अधिकारीले हात पारेकी छिन । मलेसियामा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । म्युजिक भिडियोबाट करिअर शुरु गरेकी सुष्माले केही चलचित्रमा समेत काम गरिसकेकी छिन । चलचित्रका केही गीत र भोजपुरी म्युजिक भिडियोमा पनि निकै जमेकी […]

Continue Reading