डा. तारामणि राई लेख्नु हुन्छ- त्यसैले गाउँपालिकाको नाम लिम्चुङबुङ राखियो

विषयको उठान “आखिर नाममा के छ ?” यो निकै चर्चित वाक्यांश विश्वविख्यात नाटककार विलियम शेक्सपियरले उनको नाटक “रोमियो र जुलियट”मा प्रयोग गरेका थिए । उक्त नाटकमा जुलियटले रोमियोलाई भनेकी हुन्छिन्, “नाममा के छ र ? एउटा गुलाबलाई जे नामले पुकारे पनि त्यसको बासना उत्तिकै मीठो हुन्छ ।” त्यसो त नामै नदिए पनि गुलाबले न बासना […]

Continue Reading

सम्पादकीय : समाज हेर्ने ऐना

समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूहलाई बुझाउँछ । यसले कुनै विशेष उद्देश्य लिएर निर्माण गरिएका संघ, संस्थालाई पनि बुझाउने गर्दछ । उदारणका लागि वाम्बुले राई समाज, थारु समाज, नेवार समाज आदि । ‘समाज’ शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने […]

Continue Reading

वाम्बुले परम्परागत ज्ञान र सीप : रेनुका राईको तान बुन्ने कला

प्रस्तुति : गणेश वाम्बुले राई पहिलो दिन २०७५ माघ २० गते रेनुका राई (वाम्बुले)ले आफ्नो फेसबुक भित्तामा ‘होमवर्क गाउँघर बसाईको’ भनेर दुई थान फोटो राख्नु भयो । स्थानचाहिं ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ उँबुको रिनुवाल थियो । ती फोटो राखेको भोलिपल्ट ७७ जनाले लाइक गरेका थिए । प्रतिक्रिया दिनेहरूको उत्सुकता थियो । विकास सौगातले […]

Continue Reading

किरातको संक्षिप्त परिचय

किरातको संक्षिप्त परिचयः किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकामा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । किरात […]

Continue Reading

राष्ट्रिय जनगणना विशेष : फरक जातजाति, एउटै नाम हुँदा समस्या

१२५ जातजाति, १२३ भाषा र १० धर्म पहिचान खोज्ने आधार मानिएको छ गणेश राई काठमाडौं– नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुादैअएको छ । अब करिब १० दश महिनाभित्र १२औं राष्ट्रिय जनगणना सम्पन्न हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक चरणको नमुना जनगणना पूरा गरेको छ । जनगणना भनेको मानिसहरूको गन्ती गर्ने कार्य हो । […]

Continue Reading

इतिहास दस्तावेज : वाम्बुले राई समुदायमा मुखिया, जिम्मावल

प्रसङ्ग कविगोष्ठी वाम्बुले राई भाषा, लिपि, साहित्य, संस्कृति, परम्पराको संरक्षण अभियान सुरु भएको दुई दशक हुँदैछ । यसैको एउटा शृंखला हो– वाम्बुले राई भाषाको कविगोष्ठी जुन २०५५ सालमा सुरु भयो । यही २०६९ कात्तिक १८ गते मानेभन्ज्याङको उदयपुर गाउँमा ‘१४ औं वाम्बुले राई भाषा यलम्बर स्मृति कविगोष्ठी–२०१२’ सम्पन्न भयो । यो अभियानको मुख्य काम आफ्नोपनको […]

Continue Reading

इतिहासविद् दुर्गाहाङ याखाराई लिखित विचारणीय लेख : किराँत धर्मको संक्षिप्त चिनारी

दुर्गाहाङ याखाराईप्राचीनकालमा किराँत हिमबत् खण्ड कैरात देश अर्थात् किराँतहरूको मुलुक भनेर चिनिे नेपालको वर्तमान काठमाडौं खाल्डोमा गौतम बुद्ध आउँदा यहाँ उनले १३५० जना चेला बनाएका थिए । यो कुरा आजभन्दा पच्चिस सय वर्षअघि (ई.पू. ५२०)को हो र त्यसाताका यहाँ किराँत राजाको शासन चलिरहेको थियो । तर किराँत शासकलगायतको किराँत जातिले बुद्धका ती चेला तथा मत […]

Continue Reading

चर्चित गायिका आभा मुकारुङको ओखलढुंगा यात्रा संस्मरण

समय, सन्दर्भ र ओखलढुंगा   जीवन यात्रा सरल रेखाझैं सिधा हुँदैन । कहीं बाङ्गो, कहीं घुमाउरो भएर हिंड्छ भन्ने सुनेकी थिएँ । साँच्चै रहेछ । यही बाङ्गोटिङ्गो रेखासँगै सांगीतिक यात्रा सुरु गरेको पनि झण्डै २ दशक हुन लागेछ । यही क्रममा तीतामीठा, रमाइला नरमाइला अनुभव र अनुभूतिहरु सँगाल्दै यात्रा अबिरल बढिरहेछ । यिनै यात्राको सिलसिला […]

Continue Reading

मान राईको विचार : सामाजिक सञ्जाल र हाम्रो खोजीमा मिरा राई

सोसल मिडिया हामी सहरवासी सबैको अभिन्न साथी भएको छ । आफन्त, नातागोता, साथीसँगी, नयाँ पुस्ता, बुद्धिजीवि सबैसबैसँग भेटघाट हुन्छ । मनका कुरा गरिन्छ । यही मेसोमा ‘वाम्बुले ग्रुप कनेस्न’ पनि एक हो । यो ग्रपुमा अहिलेको चर्चित एमसीसी हामीले पनि चर्चा गर्न भ्यायौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत प्राप्त हुने करिब ५५ […]

Continue Reading

लेखक जीवन हाताचो राईको सांस्कृतिक चिन्तन : ढ्वाङ्कुम् टार कि ढवाङ्कुम् पाखा ?

ढ्वाङकुम– ढ्वाङकुमको अर्थ किराँती, विशेष गरी वाम्बुले राईहरूले जेठ पूर्णे (धुलेपूर्णे) को दिन भूमि पूजा (भूमे सामा) गरिसकेपछि प्रकृतिसँग वर्षा पार्ने आशिष र भूमिबाट अनुमति मागी अन्नबाली छर्ने, लगाउने, बर्खे बाली, विशेष गरी मकै र कागुनी (काउनी) पाकिसकेपछि समाज र समूहबाट सामुहिक रूपमा एउटा थुममा जमघट भई प्रकृति, भूमि र सिमलाई आभार प्रकट गर्दे, समाजको […]

Continue Reading