सम्झनामा मेरो पापा “रानाज्यु” – गगन राई

संस्मरण म सम्झिरहेछु ,२०७५ साल फागुन महिनाको १७ गतेको त्यो दिन । जुन दिन बिहानको ४ः०० वजे म काम गर्ने विद्यालयको मेरो प्रधानाध्यापकले मलाई निद्राबाट उठाएर अप्रत्यक्ष रुपमा मेरो बुवाको मृत्यु भएको जानकारी दिनुभएको थियो ।   मेरो प्रधानाध्यापकले दिनुभएको अप्रत्यक्ष जानकारी मैले देखेको सपनासँग मिलेको थियो । उता मेरो बुवा मृत्युसँग लडिरहँदा यता मैले […]

Continue Reading

एकै दिनमा ६ किरात चलचित्र प्रदर्शन

लिभु संवाददाता काठमाडौं । किरात राई चलचित्रकर्मी संघले शुक्रबार ६ वटा किरात राई चलचित्र प्रदर्शन गरेका छन् । चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमबीच प्रलचित्र प्रदर्शन गरेका हुन । उक्त कार्यक्रममा किरात राई भाषा, संस्कृतिमा बनेको नाछिरिङ भाषाको रिचिबुङ, जेरुङ भाषाको ब्यासा, वान्तावा भाषाको पुवालो, नागा, बाहिङ भाषाको फुङलाङ र वाम्बुले राई भाषाको […]

Continue Reading

किराँतको प्राज्ञिक गोष्ठी सम्पन्न

लिभु संवाददाता काठमाडौं । किराँत राई प्रज्ञा परिषद्ले सांस्कृतिक पहिचानको खोज र इतिहासलाई पुस्ता हस्तान्तरण गर्नको लागि आयोजना गरेको दुई दिने किराँत राई प्राज्ञिक गोष्ठी सकिएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट उक्त गोष्ठी शुरु भएको थियो । परिषद्का कुलपति जयकुमार राईले नलेखिएका सभ्यताका इतिहास र संस्कृतिको खोज तथा अनुसन्धान गरी लिखित रूपमा […]

Continue Reading

बिस्टले बिर्सेका चतुरे दर्जीप्रति हार्दिक श्रद्धान्जली

लिभु संवाददाता काठमाडौं– बिस्टले त बिर्से नै, संसारै बिर्से चतुरे दर्जीले ।     २०६२ सालको कुनै एक शनिबारको कान्तिपुर कोसेलीमा ‘बिस्टले बिर्से’ शीर्षकमा छोटो लेख छापिएको थियो । ओखलढुंगाको दक्षिण टोक्सेल गाउँका एक इमानदार चतुरे दर्जीको बारेमा थियो । त्यो छोटो लेख पढेपछि गुरुकुल नाटकघरको निर्देशक वरिष्ठ नाटककार सुनील पोखरेलले चासो लिनुभयो । प्रस्ताव […]

Continue Reading

मुन्धुमी भगतबहादुर राई रहनुभएन

गणेश राई काठमाडौं– मुन्धुमी भगतबहादुर राई (वाम्बुले भावाचाचो)को ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका केही वर्षदेखि क्यान्सर र हालैमात्र पक्षघातबाट पीडित हुनुहुन्थ्यो । वि.सं. २००९ साल फागुन ३० गते शुक्रबारमा ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–६ जाक्मा गाउँमा जन्मनु भएका मुन्धुमी राईको यही २०७५ कात्तिक ३ गते शनिबार राति १० बजे आफ्नै गाउँस्थित निवासमा निधन […]

Continue Reading

भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान ः प्रम ओली

लिभु संवाददाता काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनु भएको छ । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र […]

Continue Reading

कोरियामा नेपाली सम्पर्क समितिले रजत जयन्ती मनाउदै सामाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने

लिभु संवाददाता, सोल, दक्षिण कोरिया । कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिले संस्था स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो । रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका नेपाली सन्देश प्रकाशन गर्नुका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण […]

Continue Reading

जीवनले ठेलाबाट कमाउँछन मासिक ४० हजार

श्याम राई काठमाडौं दाई ४ वटा सेबाले बनाई दिनुस न.. हुन्छ बस्दै गर म बनाईदिई हाल्छु नी ! सेबाले बनाउने व्यक्ति हुन उदयपुर गाईघाटका ४१ वर्षीय जीवन तामाङ । अहिले बौद्ध तिनचुलीमा बस्दै आएका छन् । उनले ठेला राखेर व्यापार गरेको १४ वर्ष भयो । यतिका समयसम्म एउटै व्यापार गर्नु चानचुने कुरा होईन । उनले […]

Continue Reading

सांस्कृतिक कथा – नयाँ बिहानी

जगत रार्ई (प्लोकोचे) घरमा बिहानैदेखि मान्छेहरुको चहलपहल थियो । ती मान्छेहरु सधैजसो देखिरहेको आफ्नै काका, बडा, दाज्यु, आफन्तहरु थिए । कतिलाई भने पहिलो पटक देख्दै थिए । किन बिहानैदेखि मान्छेहरु घरमा भेला भएका होलान् । यसबारे उसको बालसुलभ मनले बुझ्न सकिरहेको थिएन । ऊ छिमेकी बालबालिकाहरुसित खेल्दै ठीक थियो । तर आज उसलाई सबैले खास […]

Continue Reading

आठपरिया राई भाषामा पीएचडी प्रा.डा. न्यौपाने

प्रदीप मेन्याङ्बो काठमाडौँ — लगातार ४६ वर्षसम्म शिक्षण पेसा गरेर त्रिभुवन विश्वविद्यालयबाट तीन वर्षअघि अवकाश पाएका प्राध्यापक डा. टंकप्रसाद न्यौपाने अचेल सेतै फुलेको कपाल छोप्न कालो भादगाउँले टोपी लगाउन थालेका छन् । शब्दमा ‘अवकाश प्राप्त’ भए पनि न्यौपानेमा थकान देखिन्न, उनी अनवरत छन् । काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक […]

Continue Reading