अब बन्ने सरकारमा काँग्रेस प्रतिपक्षमा बस्छः काँग्रेस नेता खाँण

चितवन।   नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस सरकारमा जाने कुनै …

Read More