मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ (भिडियोसमेत)

यसरी दौडियौं ४२ दशमलब १९५ किलोमिटर उकाली–ओराली मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ दौडिनु पर्ने जम्माजम्मी ४२ दशमलब १९५ किलोमिटर हो । बाटोचाहिं तेर्सो थोरै, ओराली र उकाली सबैभन्दा धेरै छ । ओरालीमा खुट्टा थामिनसक्नुको छ । उकालीचाहिं टोपी खस्ने नै छ । समय बिहान ६.३० बजे सुरु हुन्छ । साढे ९ बजे दुधकोशी […]

Continue Reading

प्रथम रिनुवाल कपको उपाधी सोक्मटारलाई

लिभु संवाददाता ओखलढुंगा– रिनुवाल युवा समूहद्वारा कात्तिक १६ गते देखि २२ गतेसम्म रिनुवालको ब्ओकुला खेलकुद मैदानमा आयोजित प्रथम रिनुवाल कपको उपाधि नयाँ नेपाल सरोकार समाज, सोक्मटारले जितेको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याललाई खेलकुद पर्यटनको प्रवद्र्धन, प्रथम रिनुवाल कपको अभियान नाराबाट संचालित उक्त फुटबल प्रतियोगितामा महिला र पुरुष दुवै समूहले सहभागिता जनाउन सक्ने गरी […]

Continue Reading

राई समुदायका २५ खेलाडीले पाए पदक [सूचिसहित]

December 12, 2019 1895 7 जुनी राई (उसु) 562Shares  Share  Share  Tweet काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा किरात राई समुदायका २५ जना खेलाडीहरुले विभिन्न खेलमा पदक प्राप्त गरेका छन् । राई समुदायका खेलाडीहरुले ३ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गरेका हुन् । गत मंसिर १५ गतेदेखि नेपालले आयोजना […]

Continue Reading

हिलेपानी फुटबल क्लबको अध्यक्षमा इलामको मोहन राई

लिभु संवाददाता ललितपुर– व्याकुल माइला गोल्डकपको एक आयोजक संस्था हिलेपानी फुटबल क्लबको पाँचौँ साधारणसभाबाट क्लवका संस्थापक उपाध्यक्ष मोहन राईलाई अध्यक्ष पदमा चयन गरिएको छ । इलाम निवासी श्री राई खेलकुदका अतिरिक्त साङ्गीतिक, सामाजिक आदि विविध क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । त्यसैगरी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष पदमा क्रमशः पूर्णसिं राई, शुभकर्ण राई, आइन्द्रधन राई र सदस्यमा राजन […]

Continue Reading

प्रधानमन्त्रीले खेलाडीलाई दिए नेपाली झण्डा

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनु पर्ने बताउनु भएको छ । रसियाको मस्कोमा हुने १० देखि १६ मेसम्म हुने स्टिकट चिल्डे«न फूटबल वल्र्ड कप २०१८ मा सहभागी नेपाली खेलाडीहरुलाई आइतबार बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । ‘तपाईंहरु राम्रो खेल्नु हुन्छ भन्ने मलाई […]

Continue Reading

एसेज सिरिजको उपाधि अष्ट्रेलियालाई, इंग्ल्याण्ड ४–० ले पराजित

एजेन्सी । एसेज सिरिजको ५ टेष्ट क्रिकेट शृंखला अष्ट्रेलियाले ४–० ले कब्जा गरेको छ । अन्तिम तथा पाँचौं टेष्ट क्रिकेटमा इंग्ल्याण्डलाई एकै इनिङ्समा १२३ रनले जित हात पार्दै अष्ट्रेलियाले एसेज सिरिज जितेको हो । निकै कमजोर स्थितिबाट पाँचाैं दिन ब्याटिङ थालेको इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो । पाँचौ दिन […]

Continue Reading

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार…

काठमाडाैं । १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा थ्रीस्टारले झापा ११ लाई ३–१ ले हराएर अन्तिम ८ मा पुगेको छ । थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले २ तथा मार्टिनले १ गोल गरे । झापाका लागि कर्ण लिम्बूले १ गोल फर्काए । थ्रीस्टार क्लबले […]

Continue Reading

लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपमा विजयी

एजेन्सी ।इङ्ग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले डर्बीलाई २-० ले हराएको छ भने लिभरपुल पनि आफ्नो चिरपरिचित प्रतिद्वन्दि एभर्टनलाई २-१ ले हराउन सफल रह्यो । खेलको पहिलो हाफ गोलरहित भए पनि म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा लयमा रहेका जेसे लिन्गार्डले टोलीका लागि पहिलो गोल गरेका थिए । […]

Continue Reading

सहारालाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा

काठमाडौ । बिराज रोस्यारा ९इमेज०स् कैलाली, पुस २२ । सशस्त्र प्रहरी बलको एपीएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै विभागीय टिम सशस्त्र अन्तिम आठमा पुगेको हो ।पहिलो हाफमा पाएको पेनाल्टी प्रहारको मौका र दर्जनौं गोल गर्ने अवसर गुमाउँदा […]

Continue Reading

लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो बार्सिलोना जाने

एजेन्सी। इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो स्पेनिस क्लव बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर आजसम्ममा आधिकारिक हुनेछ । सम्झौताका लागि कौटिन्हो गएराती नै बार्सिलोना पुगेको बताइएको छ । बार्सिलोनाका अर्का ब्राजिलियन खेलाडि […]

Continue Reading