हो त म चितुवा नै हो : मुम्चे राई

पुराना दिनका याद दिलाउने कुरा एक्कसी हिजो गर्नु पर्यो- चिते/चितुवा सम्बन्धी । हिजो म अपर्झट मेडिकल गएं । टोकन सिस्टम अनुसार मेरो पालो 2 नम्बर काउण्टरमा पर्‍यो । म गएर बसें । नर्सले इमिरेटस आइडी माग्यो । मैले दीएं । करिब 2/3 मिनेट पछि मेरो मुखमा सिधै हेरेर एक्कासी एसो भन्यो- ” तुम तो चिते […]

Continue Reading

बेलायतमा साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

लिभु संवाददाता केन्ट(यूके) । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् । हिन्दूहरूको ठूलो चाडमध्येको एक दसैँ प्रारम्भ भइरहेकै बेला तत्कालीन समयमा साँस्कृतिक विद्रोहका क्रममा प्रतिरोध गर्दा राणा शासकहरूबाट […]

Continue Reading

फोनिज युकेको महासचिवमा भिमल राई

वीनेपाली २०७८ असार १३ गते लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको महासचिवमा भिमल राई चयन भएका छन् । समितिको शनिबार बसेको बैठकले राईलाई महासचिवमा मनोनयन गरेको हो । यसअघि उनी सचिव थिए । उनी अघि महासचिव रहेका कर्मा पहाडी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निर्वाचनमा लड्नका लागि महासचिव पदबाट राजिनामा दिएपछि […]

Continue Reading

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री दिए कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालले 

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री  गणेश वाम्बुले राई काठमाडौं– विश्वका २१ मुलुकमा रहेका ओखलढुंगेलीले कोभिड–१९ को दोस्रो महामारीमा ६४ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएका छन् । कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालमार्फत् उक्त रकम जुटाएका हुन् । उक्त रकमबाट ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक मिसन अस्पताललाई दुई–दुई वटा […]

Continue Reading

दक्षिण कोरियामा कार्यरत युवा एम.बी. थुलुङको लकडाउन अनुभूति : लकडाउनले दिएको पीडा

नेपाली जनताले लकडाउनको सास्ती खेपेर बसेको आज ६० औ दिन भएर खानेहरुको दाँजोमा कमाएर खानेहरुको लागि यो समय साच्चै कष्टपुर्ण छ। बिगत ३ महिनादेखि बिश्व कोरोना कोभिद-१९ महामारीबाट आतंकित छ। जुन भाइरसको प्रत्यक्ष असर युरोपियन मुलुक देखि ठुल-ठुला धनी  राष्ट्रहरु कुनै पनि अछुतो रहेनन्। चिनको वुहान प्रान्तबाट फैलिएको महामारी मानव बिनाशको खतरा हुन सक्ने सुचना […]

Continue Reading

दुबाईमा कार्यरत मुम्चे राई ‘बिद्रोही साइँला’को क्वारेन्टाइन अनुभव – ‘क्वारेन्टाइन बस्नु भनेको मन्द विष पिउनु हो’

मुम्चे राई ‘विद्रोही साइँला’   कोरेन्टिन् बस्दाको अनुभव चीनको वुहान सहरमा २०१९ डिसेम्बरमा कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि मेरो कम्पनी ड्राइ डक्स वल्र्ड दुबाई (A DP WORLD COMPANY GROUP ‘DRY DOCKS WORLD DUBAI’) मा पनि यसको निकै हल्ला चल्यो । तर यस रोगबाट बचन अपनाउनु पर्ने सावधानका कुराहरूको भने कुनै आधिकारिक सूचना थिएन  त्यो बेला […]

Continue Reading

कोरियामा व्याकुल माइला सम्मानित

लिभु संवाददाता, सौल । कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । कोरियास्थित हाल क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन । वहाँ कोरियामा रहेका ओखलढुङ्गा समाजलगायत विभिन्न संस्थाले सयुंक्त रुपमा आयोजना गरेका नागरिक अभिनन्दन […]

Continue Reading

कोरियामा कोशी किनारका लोकसुसेलीहरू

सलनाल (नयाँ वर्ष ) चाड –कोरियनको, रौनक र व्यस्तता–नेपालीको । चाडबाड भनेपछि जसको होस् ! जस्तो होस् ! नेपालीलाई अलिक विशेष लाग्ने गर्दछ । सलनाल विदा मनाउन दुईतिहाई मानिसहरु काम छाडेर कम्पनीबाहिर निस्कदै थिए । म पनि चारदिनको विदा सम्मुख थिएँ । यो चारदिन कोरियाको राजधानी सौलभरि नेपालीले अनेक कार्यक्रम गर्दछन । ति कार्यक्रमसँग उनीहरु […]

Continue Reading

हङकङमा नेपाली पत्रकारिताको स्तम्भ एभरेस्ट खबर पत्रिका र सम्पादक किसन राई

हङकङमा नेपाली पत्रकारिता र आदिवासी आवाज लिभु संवाददाता हङकङमा नेपाली पत्रकारिता र आदिवासी आवाजबारे चिनियाँ भाषाको पत्रिका एप्पल दैनिकमा एक सामग्री प्रकाशित भएको छ । २०७६ माघ २० गते तदानुसार ३ फेब्रुअरी, २०२० मा छापिएको सामग्रीबारेमा पत्रकार तथा एभरेस्ट टाइम्स पत्रिकाका सम्पादक किसन राईले आफ्नो फेसबुक पेजमा यसरी पोस्ट्याउनु भएको छ । विगतमा पनि स्थानीय […]

Continue Reading

किराँत राईहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन बेलायतमा हुने

लिभु संवाददाता खुशी लिम्बु , लण्डन । किराँत राईहरुको साझा संस्था किराँत राई यायोक्खा (किराया) ले बेलायतमा तेश्रो अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । पश्चिम लण्डनको ह्यारोमा एक पत्रकार सम्मेलन गर्दै किरायाको बेलायत शाखाले उक्त कार्यक्रम बारे सार्वजनिक गरेको हो । जसअनुसार निर्धारित तेस्रो अन्तरराष्ट्रिय किराँत राई सम्मेलन आगामी मे महिनाको २४, २५ र २६ तारिख साउथ […]

Continue Reading