शुभलाभको चालू बजेट १ अर्ब २० करोड ५६ लाख
लिभु संवाददाता ललितपुर– शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६÷७७ का निम्ति १ अर्ब २० करोड ५६ लाख ९३ हजार ८ सय बजेट पारित गरेको छ । सभाले सहकारी ऐन तथा नियमावली संशोधन भएसँगै शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको विभिन्न नियम विनियमहरु संशोधनसहित पारित गरेको छ […]
Continue Reading