मातृभाषा

बायुङ राई भाषाको गीत सार्वजनिक (भिडियोसहित)

बायुङ राई भाषाको गीत सार्वजनिक लिभु संवाददाता काठमाडौँ । किरात बायुङ राई सुम्निखिमले निर्माण गरेको ‘बायुङ राई सलङ’ (बायुङ राई गीत) गीति भिडियो सार्वजनिक गरेको छ ।