किरातको संक्षिप्त परिचय

किरातको संक्षिप्त परिचयः किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकामा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । किरात […]

Continue Reading

कवि सोनाम सज्जन किरातीको कविता ‘कागजी बाघहरू’

कागजी बाघहरू -सोनाम सज्जन किराती जिब्रो काटिन सक्छ जुनसुकै बेला थुकेर आची माथि चाट् भन्दै अमानवीय कारवाही भोगाउन सक्छ यो सरकार र ढलिसकेकोलाई फेरि बोक भनेर आँधो खेद्ने उल्टो अभ्यास आफ्नै पिठ्युँले थाम्न लगाउन सक्छ यस कारणले पनि चुइँक्क नबोल्ने झुटेहरूसित मेरो सम्बन्ध बनेन गोजीमा हालिएको अनुकुल नियुक्तिहरू त्यागेर गलतहरूको हिफाजतमा लागिन हिसाबकिताब बराबर छ […]

Continue Reading

कवि चन्द्रहाङ बखिम ‘यरङ’को ‘विगतका अस्पृश्यता’

कविता : विगतका अस्पृश्यता –चन्द्र हाङ बखिम ‘यरङ’ उनी भन्छे- ‘आधा बाटो हिडेपछि तिमीसित भेट भयो ।’ म भन्छु- ‘जन्म, मृत्यु अनि माया प्रारब्धको खेल ।’ केही छैन, यही आधालाई पूरा बनाऔं एक–अर्काको पूरक बनौं । तन, मन अनि हिया मायाको अस्मेल भेलमा पखाल्दै विगतका अस्पृश्यताको हरकलाई अर्घ दिंदै असन्धिग्ध बग्दै बग्दै अटल माया सागरमा […]

Continue Reading

वाम्बुले परम्परागत ज्ञान र सीप : रेनुका राईको तान बुन्ने कला

प्रस्तुति : गणेश वाम्बुले राई पहिलो दिन २०७५ माघ २० गते रेनुका राई (वाम्बुले)ले आफ्नो फेसबुक भित्तामा ‘होमवर्क गाउँघर बसाईको’ भनेर दुई थान फोटो राख्नु भयो । स्थानचाहिं ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ उँबुको रिनुवाल थियो । ती फोटो राखेको भोलिपल्ट ७७ जनाले लाइक गरेका थिए । प्रतिक्रिया दिनेहरूको उत्सुकता थियो । विकास सौगातले […]

Continue Reading

सम्पादकीय : समाज हेर्ने ऐना

समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूहलाई बुझाउँछ । यसले कुनै विशेष उद्देश्य लिएर निर्माण गरिएका संघ, संस्थालाई पनि बुझाउने गर्दछ । उदारणका लागि वाम्बुले राई समाज, थारु समाज, नेवार समाज आदि । ‘समाज’ शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने […]

Continue Reading

राष्ट्रिय जनगणना विशेष : फरक जातजाति, एउटै नाम हुँदा समस्या

१२५ जातजाति, १२३ भाषा र १० धर्म पहिचान खोज्ने आधार मानिएको छ गणेश राई काठमाडौं– नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुादैअएको छ । अब करिब १० दश महिनाभित्र १२औं राष्ट्रिय जनगणना सम्पन्न हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक चरणको नमुना जनगणना पूरा गरेको छ । जनगणना भनेको मानिसहरूको गन्ती गर्ने कार्य हो । […]

Continue Reading

कोभिड–१९ ले गर्दा विश्व आदिवासी दिवस भर्चुअल संवादमै सीमित

जनजाति आन्दोलन, बदलिएको नारा र संस्थागत हुन नसकेको उपलब्धी गणेश वाम्बुले राई काठमाडौं– २०६८ सालमा सत्रौं विश्व आदिवासी दिवस (अगस्ट ९ तारिख) मनाइरहँदा नेपाल आदिवासी जनजाति महासंघको नारा थियो– ‘स्वशासन, आत्मनिर्णयको अधिकारसहित जाति, भाषा र ऐतिहासिक पहिचानको आधारमा राज्य पुन:संरचना सुनिश्चित भएको संविधान । सयौं वर्षदेखि आदिवासी जनजाति माथिको सबैखाले जातीय विभेद अन्त्य गर्दै धर्मनिरपेक्ष […]

Continue Reading

यस्तो छ, ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको नयाँ अंक

लिभु संवाददाता काठमाडौं । २०५० सालदेखि प्रकाशन हुँदै आएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको ८०औं अंक ‘इक लिब्जु–भुम्जु’ पिडिएफ संस्करण प्रकाशित भएको छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पत्रिका समयभित्र छापिन सम्भव भएन । त्यसैले सो समयावधिको पत्रिका पिडिएफ कपिमात्रै डिजाइन गरी देश, विदेशमा इन्टरनेटको पहुँच भएका पाठकलाई वितरण गरिने छ । ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक (लिब्जु–भुम्जु पत्रिकाको […]

Continue Reading

यायोक्खाको ३३औं वार्षिकोत्सवमा दुई सचिवलाई सम्मान

लिभु संवाददाता काठमाडौं– नेपाल सरकारले हालै बढुवा गरेका दुई सचिवलाई समुदायले सम्मान प्रदान गरेको छ । किरात राई यायोक्खाले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा सचिवद्वय सागरकुमार राई र बीरबहादुर राईलाई सम्मान गरेको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले उक्त सम्मान प्रदान गरेका हुन् । यायोक्खाका अध्यक्ष दिवस राईले कोभिड–१९ […]

Continue Reading

वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ

mundhum प्रकाशित मिति : 3 August, 2020 3:48 pm राई कुमार प्रचन हलेसी खोटाङ। ऐतिहासिक किरात भूमि खोटाङको हलेसी तुवाचुङ नगरपालीका वडा नं.१ बाहुनीडाँडा झापामा वाम्बुले किराती राईहरुको बाहुल्य र ऐतिहासिक भूमि मानिन्छ । उक्त स्थानमा वाम्वुले समूदायहरुले हालको पुस्ता सम्म प्रकृति पुजा, वाम्बुले परम्परा अनुसार गर्दै आएको स्थानिय समाजसेवी तथा युवा प्रचन कुमार राईले […]

Continue Reading