इतिहासविद् भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक

लिभु संवाददाता ललितपुर । इतिहासविद् भगिराज इङनामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक भएको छ । मुन्धुमविद् बैरागी काइँला, इतिहासविद् दिनेशराज पन्त, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, डा. कमल तिगेला, डा. बालकृष्ण माबुहाङ, चुम्लुङकी महासचिव निरन्ती तुम्बापो र लेखक इङ्नामले शुक्रबार सार्वजनिक गर्नुभएको हो । मुन्धुम एकाडेमीले उक्त ऐतिहासिक कृति प्रकाशित गरेको हो । जम्मा ९०४ […]

Continue Reading

बेलायतबाट बि. मुक्काचोको लेखः विदेशमा बसेर स्वदेशको बखान

विदेशमा बसेर स्वदेशको बखान बि. मुक्काचो ‘मन थिएन जोगी बन्नलाई’ भन्ने बद्री पँगेनीको गीत कुनै बेला खुब चर्चित थियो । त्यही पुरानो गीतलाई बिम्बको रूपमा प्रयोग गरेर यो लेखको शुरू गर्दैछु । बासी अथवा पुरानो जस्तो लाग्ने प्रसंगलाई कोट्टाएर खास लेख्नु मन थिएन । तर इक लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक गणेश वाम्बुले राईले ढाडस दिँदै झकझकाउनु […]

Continue Reading

किरात राई यायोक्खा युकेको एकता महाधिवेशनबाट तीन अध्यक्षसहित नयाँ कार्यसमिति चयन

लिभु संवाददाता लण्डन । किरात राई यायोक्खा बेलायतको नवौं विशेष एकता महाधिवेशनले साझा सहमतिमा एकताको नयाँ कार्यसमिति चयन गरेको छ । असमझदारीका कारण् विगत पाँच वर्षदेखि अलग–अलग कार्यसमिति बनाएर क्रियाशील रिहेका थिए । २०२४ सेप्टेम्बर २१ शनिबार ग्याम्बल्स लेन, वोकिङस्थित किरात राई हाउसमा नवौं विशेष एकता महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले सर्वसम्मतिमा तीनजना अध्यक्ष, […]

Continue Reading

शास्त्रीय सङगीत र मुद्दुमी/ मुन्धुमी सङगीतबिच भिन्नता : डा. भक्त राई

शास्त्रीय सङगीत र मुद्दुमी/ मुन्धुमी सङगीतबिच भिन्नता सङगीत के हो ? नादयुक्त ध्वनि अर्थात् सुमधुर आवाजहरुको लयात्मक प्रस्तुति नै सङगीत हो । अझ सरल रूपमा भन्ने हो भने सङगीत भनेको भाव, विचार वा आवाजको आकर्षक एवं कलात्मक प्रस्तुति हो । सङगीत त्यस्तो भावयुक्त प्रस्तुति हो जसभित्र सुर, ताल, लय, छन्द, आरोह, अवरोहको उपस्थिति रहन्छ । […]

Continue Reading

लोकविश्वासः मृत्युको ९० वर्षपछि देवी र ४६ वर्षपछि देउराली उत्पत्ति

लोकविश्वासः मृत्युको ९० वर्षपछि देवी र ४६ वर्षपछि देउराली उत्पत्ति गणेश वाम्बुले राई देश नेपालको पूर्वी भूगोलमा पर्छ, दुधकोशी र सुनकोशी । उत्तर–पूर्वतर्फबाट बग्दै आएकी छिन्, दुधकोशी । उत्तर–दक्षिण भएर बगेकी छिन्, सुनकोशी । यी दुई कोशीको संगमलाई जोर्तीघाट भनिन्छ । राजनीतिक सीमानाका आधारमा यी दुई नदीले ओखलढुंगा, खोटाङ र उदयपुर जिल्ला रहेका छन् । […]

Continue Reading

मेषी दण्ड : मातृभाषामाथि दमनको एक इतिहास

रासस २०८१ साउन ७ गते १८:५६ ७ साउन, काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ । मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको विकास भएको पाइन्छ । तर यहाँ भाषाको इतिहास र विकासबारे चर्चा गर्न खोजिएको होइन । यहाँ […]

Continue Reading

भव्यतापूर्वक मनाइयो, २११औं भानुजयन्ती: भाषावैज्ञानिक राई र साहित्यकार ठकुरीलाई सम्मान प्रदान

भाषावैज्ञानिक राई र साहित्यकार ठकुरीलाई सम्मान प्रदान लिभु संवाददाता काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २११ औँ भानुजयन्ती विशेष कार्यक्रमका साथ भव्यतापूर्वक २०८१ असार २९ गते शनिबार सम्पन्न भएको छ । भानु प्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धी विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरिसहित भानुजयन्ती मनाउँदै आएको छ । यस प्रतिष्ठानले काठमाडौँमा दुई श्रष्टालाई […]

Continue Reading

डेढ शताब्दी अघिको कथामा ‘मेषी दण्ड’ मन्चन हुने

लिभु संवाददाता काठमाडौं– करिब डेढ शताब्दीअघिको कथालाई लिएर निर्माण गरिएको नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म नियमित मन्चन हुने भएको छ । मण्डला थिएटरले हालै आधिकारिक रुपमा मन्चनको घोषणा गरेको हो । २०२४-०२५ मा १४ नाटक निर्माणको घोषणा गरेको मण्डलाले दोस्रो नाटकका रुपमा ‘मेषी दण्ड’ मन्चन गर्न लागेको हो । यसअघि प्रविण खतिवडाको […]

Continue Reading

कवि गगनआङ वाम्बुले योरल्वाम निसग्वाट गजल

गजल– १ गगन वाम्बुले राई चिनि या थ्यापु जाइम् तिवाँ खाम् द्याम पाप या थ्यापु पाइम् तिवाँ राःम द्याम मुयोख्वा धर्म प्ल्यासाख् लिमा च्वाल्सि आड्अु सप्पै ज्वाक्चो चिक्च्वा भगवान बाःम द्याम उङतिचोख् आबाक्चो योर आसेल्वाइ आपाइकान पच्छिमल्वाङ आसेल्वाइ ड्अ्वाम आडाम द्याम सिकिख्वा या मुयोख्वा मुयोसे चाहेइ पाइम जोरिपारिङ ब्वाकिङ मालामि या आब्लाम द्याम मुयोङ सामराम […]

Continue Reading

गनेस वाम्बुले राडुङा वाम्बुले कविताः ड्अिवा ड्आङ्मा ड्आङ्मा

ड्अिवा ड्आङ्मा ड्आङ्मा -गनेस वाम्बुले- आमा स्वानुइ स्वाकाता आमा देनुइ देस्ता ड्अिवा ड्आङ्मा ड्आङ्मा पापा ब्वानुवाइ मामा ब्वानुवाइ ओः ब्वानुवाइ ब्अिने ब्वानुवाइ ड्अिवा ड्आङ्मा ड्आङ्मा उपो ब्वानुवाइ उमो ब्वानुवाइ ड्अिवा ड्आङ्मा ड्आङ्मा चाकुङा ड्अिवाख्वा उन आटिनाति उङ आटिङाति ड्अिवा ड्आङ्मा ड्आङ्मा चाकुनान ड्अिवा कुर्साख्वा कुर्सिआफ्वा चाकुनान ब्आका खुसपासाख्वा खुसपासि आफ्वा ड्अिवा ड्आङ्मा ड्आङ्मा ड्आङ्मा कुर्मुन्चो […]

Continue Reading