अब कहिले बन्छ प्रदेश सरकार ? यस्तो छ प्रक्रिया

काठमाडौं । सातवटै प्रदेशका प्रमुखहरुले पदभार सम्हालेसँगै प्रदेशसभा सदस्यहरुले पनि शपथ ग्रहण गरिसकेका छन् । यससँगै अब प्रदेश सरकार गठनका लागि बाटो खुलेको छ । ‘नेपालको संविधान २०७२को धारा १६८ …

Read More