‘राष्ट्रिय सभाको निर्वाचनलगत्तै पदाधिकारी चयन गर्छौं’

काठमाडाैं । नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय सभाको निर्वाचनलगत्तै पार्टीले पदाधिकारी चयन र विभागहरू गठन गर्ने स्पष्ट पारेका छन् । अाज राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका छन् …

Read More