कालिकोटमा निमोनियाले एकै टोलका तीन शिशुको मृत्यु
कालिकोट । कालिकोटमा भाइरल ज्वरोसहितको निमोनियाका कारण एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ । भाइरल ज्वरोसहित निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे विककी १ महिना नातिनी रश्मी विक, दत्त विकका ९ महिनाको छोरा लक्ष्मण विक, गोवि विकको १६ दिनको छोराको मृत्यु भएको हो । अत्यधिक जाडोका कारणले झण्डै […]
Continue Reading