सुन्तला खाँदा स्वास्थ्यमा यस्ता ८ फाइदा

काठमाडाैं । अहिले नेपाली फलफूल बजारमा सुन्तलाले धेरै हिस्सा ओगटेको देख्न सकिन्छ । सुन्तलाको मौसम भएकाले पनि बजारभरि सुन्तला देखिनु सामान्य नै हो ।  चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला । सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ। जुस बनाएर होस् […]

Continue Reading

भाइरल पत्ता लगाउन नमूना संकलन

सोलुखुम्बु ।  महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । […]

Continue Reading

कालिकोटमा निमोनियाले एकै टोलका तीन शिशुको मृत्यु

कालिकोट । कालिकोटमा भाइरल ज्वरोसहितको निमोनियाका कारण एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ । भाइरल ज्वरोसहित निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे विककी १ महिना नातिनी रश्मी विक, दत्त विकका ९ महिनाको छोरा लक्ष्मण विक, गोवि विकको १६ दिनको छोराको मृत्यु भएको हो । अत्यधिक जाडोका कारणले झण्डै […]

Continue Reading

मानव अंग प्रत्यारोपण केन्द्रमा क्याथ ल्याब सेवा

काठमाडाैं । मुटु प्रत्यारोपणको लक्ष्य लिएको मानव अंग प्रत्यारोपण केन्द्रले क्याथ ल्याबसेवा सुरु गरेको छ । मुटुमा हुने प्वाल टाल्नका लागि क्याथ ल्याबको आवश्यकता पर्दछ । मुटुको नसा ब्लक भएको अवस्थामा खोल्ने र स्टेन्ट हाल्न मद्दत गर्ने भएपछि केन्द्रले क्याथ ल्याब सञ्चालनमा ल्याएको जनाएको छ । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार केन्द्रले मुटुको प्रत्यारोपण […]

Continue Reading

आलु देखि कागतीसम्मले १ मिनेटमै निको पार्छ दाँतको दुखाई

काठमाडाैं । राम्ररी दाँत सफा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि दाँत दुख्ने हुन्छ । दुखाई सहन नसक्दा प्राय हामी चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ । जान्नुहोस्, दाँत दुख्दा अपनाउन सकिने घरेलु उपाय, जसले तत्कालै आराम दिन्छ । कागती- कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । […]

Continue Reading

अदुवाः शरीरको तौल घटाउने अचुक ओखती

काठमाडाैं । सामान्यतः अदूवालाई खानेकुराको स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । तर, यसको उपयोगिता यत्तिमा सिमित छैन । शरीरको तौल घटाउनका लागि अदुवा उपयोगी हुन्छ । वैदिक कालमा समेत तौल घटाउनलाई अदूवाको उपयोग गरिएको पाइन्छ । कसरी ? अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदूवामा कुनै क्यालोरी हुँदैन […]

Continue Reading

बिहान खाली पेटमा दूध चिया की कालो चिया ?

काठमाडौ । बिहान उठ्ने वित्तिकै नेपालीहरुको चिया पिउने बानी छ। बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन्। अधिकांश नेपालीले बिहान चिया पिउछन्। के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन्। चियामा […]

Continue Reading

यसकारण हाच्छिउँ रोक्नु हुँँदैन, क्षतिबाट बच्न के गर्ने?

एजेन्सी। हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ। इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए। साइन्स जर्नल […]

Continue Reading

क्यान्सर परीक्षणमा ठूलो उपलब्धि हासिल गरेको वैज्ञानिकको दावी

एजेन्सी । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका वैज्ञानिकहरुले क्यान्सर पहिचान गर्ने विषयमा ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका छन् । वैज्ञानिकहरुले क्यान्सरका एक हजार  ५ जना  रोगीको रगतको नमुना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर अध्ययन गरेका थिए । यो परीक्षण गर्न प्रति व्यक्ति ५ सय डलरभन्दा कम खर्च लाग्ने बीबीसीले जनाएको छ […]

Continue Reading

यस्तो बानीले मिर्गौला फेल

काठमाडाैं । मिर्गौला मानव शरीरको महत्वपूण अंग हो । मिर्गौला नभएमा मानिसको जीवन सम्भव छैन । त्यसैले मिर्गौलाबारे सचेत हुन आवश्यक छ । पछिल्लो समस्या मिर्गौला रोगीको संख्या पनि अत्यधिक मात्रामा बढिरहेको छ । त्यसैले मिर्गौला संरक्षणका लागि यस्ता बानी गर्नु हुँदैन : पिसाब रोक्नु पिसाबलाई रोकेर राख्दा मूत्रथैली भरिन सक्छ र परिवर्तन हुन पाउँदैन […]

Continue Reading