प्रवेश वाम्बुले राईको वाम्बुले राई भाषाको कविताः इम दिन आब्लाकान

इम दिन आब्लाकान

–प्रवेश वाम्बुले राई

बुधहाङ इः दोलो
भुइन्वा दोमेइ दिन
सोइसोइला जंगल ल्वामेइ दिन
इम इः सिपाहीतिचो
राज्यल लिप्चाम इः त्वाम
नाक्सो हेन्केबुङख्वा आस्याङ
ज्यास्सी आचाप्तुमेइ ?

इः दोलो आदोमेइ तिङ
सोइसोइला जंगल आल्वामेइ तिङ
ना उङ त्याँपिब राज्य स्वाँङख्वा दुम्कुसो
ना चाकुङ लाःन्वाङ किपट प्ल्यासी दोकिमसो
ना त्याँपिब आक जिखिम माल्सि दोकिम्सो
बुधहाङ, उङगुइ आक त्वाम दुइसिमेइ तिवाँ
थाल भानाल आम्नाल दुम्कुसो

तिवाइँ त्याङ नौठाङचै
दोलो भुइल्वा आदोकान
सोइसोइला जंगल ल्वाचाम दिन आब्लाकान
उङ इम इः जिखिम माल्चा
जोजो ¥वाल्सास बाकुम
लिब्जु चासास बाकुम
इम ज्याफाल लास्सास बाकुम
इः इकस्वाम दाल्सास बाकुम
ड्आङमा जिखिम फुक्चा
हेन्केबुङआङ स्वाम्दी खाडु थ्वाचा
खुबिल–खुबिल बुक्सास बाकुम

त्याङ, दोलो द्वाक्चो दिन आब्लाकान
सोइसोइला जंगल ल्वाचाम दिन आब्लाकान ।

नेपालीमा भावानुवाद:

त्यो दिन नआओस्

–प्रवेश वाम्बुले राई

बुधहाङ तिम्रो श्रीपेच
भूइँमा खसेको दिन
सोइसोइला जंगल पसेको दिन
तिम्रा ती सिपाहीहरू
राज्यमा फर्काउने तिम्रो इच्छा
पहरिया हेन्केबुङले किन
सम्हाल्न सकेनन् ?

तिम्रो श्रीपेच नझरेको भए
सोइसोइला जंगल नपसेको भए
न हामी यसरी राज्यविहीन हुन्थ्यौं
न कसैको हातबाट किपट त्याग्नु पथ्र्यो
या यतिखेर हाम्रा भूमि खोज्नै पथ्र्यो
बुधहाङ, हाम्रो मन मिलेको भए
कसरी यस्तो हुन्थ्यौं

अब नदोहोरियोस्
श्रीपेच भूइँमा नखसोस्
सोइसोइला जंगल पस्ने दिन नआओस्
हामी त्यो राज्यको खोजीमा
पहाड खन्दैछौं
शिखर चढ्दै छौं
त्यो पहरा पल्टाउँदै छौं
तिम्रो पद्चिह्न पहिल्याउँदै छौं
आफ्नो स्वत्त्व जोगाउन
हेन्केबुङको दर्शन पढिरहेका छौं
जुरुक–जुरुक ब्यूँझिरहेका छौं

आइन्दा, श्रीपेच खस्ने दिन नआओस्
सोइसोइला जंगल पस्ने दिन नआओस् ।

स्पन्दन गु्रप, काठमाडौं
२०६२।७।३

प्रकाशित : बुधबार, चैत २६, २०८११६:१८