महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान बारे चर्चा गर्दै विशेष कविगोष्ठी

लिभु संवाददाता काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ओैँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले (२०८१ कात्तिक १४ गते बुधवार) महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय,मैतीदेवीमा ‘महाकवि देवकोटाको योगदानको परिचर्चा तथा विशेष कविगोष्ठी’को आयोजना गरेको थियोे। प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि देवकोटाको प्रतिमा र तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । उहाँले महाकवि देवकोटालाई स्मरण […]

Continue Reading

इतिहासविद् भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक

लिभु संवाददाता ललितपुर । इतिहासविद् भगिराज इङनामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक भएको छ । मुन्धुमविद् बैरागी काइँला, इतिहासविद् दिनेशराज पन्त, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, डा. कमल तिगेला, डा. बालकृष्ण माबुहाङ, चुम्लुङकी महासचिव निरन्ती तुम्बापो र लेखक इङ्नामले शुक्रबार सार्वजनिक गर्नुभएको हो । मुन्धुम एकाडेमीले उक्त ऐतिहासिक कृति प्रकाशित गरेको हो । जम्मा ९०४ […]

Continue Reading

बेलायतबाट बि. मुक्काचोको लेखः विदेशमा बसेर स्वदेशको बखान

विदेशमा बसेर स्वदेशको बखान बि. मुक्काचो ‘मन थिएन जोगी बन्नलाई’ भन्ने बद्री पँगेनीको गीत कुनै बेला खुब चर्चित थियो । त्यही पुरानो गीतलाई बिम्बको रूपमा प्रयोग गरेर यो लेखको शुरू गर्दैछु । बासी अथवा पुरानो जस्तो लाग्ने प्रसंगलाई कोट्टाएर खास लेख्नु मन थिएन । तर इक लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक गणेश वाम्बुले राईले ढाडस दिँदै झकझकाउनु […]

Continue Reading

लोकविश्वासः मृत्युको ९० वर्षपछि देवी र ४६ वर्षपछि देउराली उत्पत्ति

लोकविश्वासः मृत्युको ९० वर्षपछि देवी र ४६ वर्षपछि देउराली उत्पत्ति गणेश वाम्बुले राई देश नेपालको पूर्वी भूगोलमा पर्छ, दुधकोशी र सुनकोशी । उत्तर–पूर्वतर्फबाट बग्दै आएकी छिन्, दुधकोशी । उत्तर–दक्षिण भएर बगेकी छिन्, सुनकोशी । यी दुई कोशीको संगमलाई जोर्तीघाट भनिन्छ । राजनीतिक सीमानाका आधारमा यी दुई नदीले ओखलढुंगा, खोटाङ र उदयपुर जिल्ला रहेका छन् । […]

Continue Reading

मेषी दण्ड : मातृभाषामाथि दमनको एक इतिहास

रासस २०८१ साउन ७ गते १८:५६ ७ साउन, काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ । मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको विकास भएको पाइन्छ । तर यहाँ भाषाको इतिहास र विकासबारे चर्चा गर्न खोजिएको होइन । यहाँ […]

Continue Reading

भव्यतापूर्वक मनाइयो, २११औं भानुजयन्ती: भाषावैज्ञानिक राई र साहित्यकार ठकुरीलाई सम्मान प्रदान

भाषावैज्ञानिक राई र साहित्यकार ठकुरीलाई सम्मान प्रदान लिभु संवाददाता काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २११ औँ भानुजयन्ती विशेष कार्यक्रमका साथ भव्यतापूर्वक २०८१ असार २९ गते शनिबार सम्पन्न भएको छ । भानु प्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धी विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरिसहित भानुजयन्ती मनाउँदै आएको छ । यस प्रतिष्ठानले काठमाडौँमा दुई श्रष्टालाई […]

Continue Reading

डेढ शताब्दी अघिको कथामा ‘मेषी दण्ड’ मन्चन हुने

लिभु संवाददाता काठमाडौं– करिब डेढ शताब्दीअघिको कथालाई लिएर निर्माण गरिएको नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म नियमित मन्चन हुने भएको छ । मण्डला थिएटरले हालै आधिकारिक रुपमा मन्चनको घोषणा गरेको हो । २०२४-०२५ मा १४ नाटक निर्माणको घोषणा गरेको मण्डलाले दोस्रो नाटकका रुपमा ‘मेषी दण्ड’ मन्चन गर्न लागेको हो । यसअघि प्रविण खतिवडाको […]

Continue Reading

अन्तरवार्ताः प्राज्ञ धनु याक्खा भन्नुहुन्छ– ‘नेपाललाई धेरै देशसँग कला, संस्कृतिमार्फत् जोड्न सकिन्छ’

‘नेपाललाई धेरै देशसँग कला, संस्कृतिमार्फत् जोड्न सकिन्छ’ प्राज्ञ धनु याक्खा, चित्रकार तथा मूर्तिकार ५२ देशको सहभागितामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा २०८० फागुन ५ देखि १७ गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा सम्पन्न भएको छ । यसअघि नगरपालिकाकाले २०८० असोज १७ […]

Continue Reading

कवि गगन राईको मानवीय कर्तव्यमुखी कविता ‘डाइनोसरजस्तै हुन नपरोस्’

डाइनोसरजस्तै हुन नपरोस् गगन राई जब जब कथा र कविताहरू मर्छन् तब तब सविताहरू मर्छन् जब जब फूलहरू काँडा बन्छन् तब तब समथर जीवनहरू डाँडा बन्छन् अनि मान्छेका मन ढुंगा हुन्छन् र तिनका सपना नदी माथिको भ्वाङ परेको डुंगा बन्छन् । जब जब, गजल र गीतहरू मर्छन् तब तब चोखो प्रीतहरू मर्छन् जब जब शून्यताहरू […]

Continue Reading

वाम्बुले संस्कृति : वाम्बुले राईको व्यक्तिगत देउराली र सामाहरू

वाम्बुले राईको व्यक्तिगत देउराली र सामाहरू मनाराज राई किराँत वाम्बुले राईहरू मूलरूपमा कुलपितृलाई पुज्दछन् । यसका अलावा प्रकृति, भूमे, सिमे, सिकारी व्याखारीलाई पुज्दछन् । पितृ र प्रकृतिजन्य धेरै खाले देउतालाई वाम्बुले भाषामा सामा भन्ने गरिन्छ । पुज्ने कार्यलाई सामा पाचाम भनिन्छ । यहाँ वाम्बुले राईको घनाबस्ती भएको सुनकोशी र दुधकोशी नदी जोर्ती वरिपरिका बस्तीहरू विशेषगरी […]

Continue Reading