इरानमा सरकार विरोधी प्रदर्शनमा कम्तीमा १२ जना मारिए, दजनौं पक्राउ
एजेन्सी । इरानमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १२ जना प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा १२ जना …
Read More