इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२ पुग्यो, सयौं पक्राउ
एजेन्सी। इरानमा सोमबार रातभर जारी रहेको प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले मंगलबार सो जानकारी दिएका छन् । काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो …
Read More