आन्दोलन चर्काउन अमेरिकाले सघाउ पुर्‍याएको भन्ने इरानी आरोपको खण्डन

एजेन्सी । अमेरिकाको सहयोगमा हिंसात्मक आन्दोलन चर्किएको ईरानी आरोपको अमेरिकाले खण्डन गरेको छ । ईरानी सर्वोच्च नेता अयोतल्लाह अल खामेनीले मुलुकभर जारी प्रदर्शनलाई लिएर पहिलो पटक हिजो दिएको अभिव्यक्तिमा अमेरिकामाथि आरोप लगाउनुभएको थियो । संयुक्त राष्ट्रसंघका लागी अमेरिकी दुत निक्कि हालेले स्व:स्फुर्त रुपमा प्रदर्शन भैरहेको बताउनुभएको छ । सोही विषयमा आकस्मिक बैठक बोलाउन राष्ट्रसंघलाई आग्रह […]

Continue Reading

ट्रम्पले यसरी दिए किमलाई चेतावनीपूर्ण जवाफ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनकोभन्दा ठूलो परमाणु बटन आफूसँग भएको भन्दै सतर्क रहन किमलाई भनेका छन् । राष्ट्रपति ट्रम्पले अाज ट्वीट गर्दै आफूसँग भएको बटन ठूलोमात्र होइन, यसले काम पनि गर्ने प्रस्ट गरेका छन् । ‘उत्तर कोरियाली नेता किम जोङ उनले सधैं मसँग न्यूक्लियर बटन हुन्छ भनेछन्, उनको […]

Continue Reading

उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि हटलाइन टेलिफोन सुरु

एजेन्सी। उत्तर कोरियाले दुर्ई वर्षपछि दक्षिण कोरियासँगको हटलाइन टेलिफोन पुनः सुरु गरेको छ ।दक्षिण कोरियाले उत्तर कोरियाबाट बुधबार फोन आएको बताउँदै यसको पुष्टि गरेको हो । हटलाइन पुनः सुरु गरिनुलाई महत्वपूर्ण भन्दै दक्षिण कोरियाले यसले संवादको राम्रो वातावरण सिर्जना गरेको जनाएको छ । उत्तर कोरियाका अधिकारीले भने टेलिभिजनमा यसको घोषणा गरेको थिए । उत्तर कोरियाका […]

Continue Reading