तेस्रो वार्षिकोत्सव मनायो, बायुङ राई सुम्निखिमले

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको(२०८० पुस २० गते) तेस्रो वार्षिकोत्सव मनाएका छ । सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ सेचोचा राईको अध्यक्षता रहेको समारोहको प्रमुख अतिथि जिमी राई उत्थान समाजका अध्यक्ष यस बायुङ सेचोचा राई र विशेष अतिथि किरात प्रज्ञा परिषद्का उपकुलपति एवं दुमि किरात राई फन्सिखिमका अध्यक्ष डा. नेत्रमनी दुमि राईले बोकोलमा (तिनचुला) […]

Continue Reading

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई गृह जिल्लामा स्वागत

लिभु संवाददाता पर्वत– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएको हो । उहाँलाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको थियो । त्यसैगरी कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मान ग¥यो । तिमिल्सिना जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा […]

Continue Reading