दृष्टिविहीन विद्यार्थीले पाएको अधिकार संविधानमै सीमित

पाठ्यपुस्तकविना कक्षा ११ र १२ पढ्दै दृष्टिविहीन विद्यार्थी, सन्दर्भ सामग्री सधै अभाव गणेश राई काठमाडौं– संविधानको धारा ३१ (४) मा ‘दृष्टिविहीन नागरिकलाई ब्रेल लिपिमा का माध्यमबाट कानुनबमोजिम नि:शुल्क शिक्षा पाउने हक हुने’ उल्लेख छ । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह मानिन्छ । शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीका निम्तिमात्र ब्रेल […]

Continue Reading

किरात सिरिजङ्गा लिपिमा लिम्बुहरुले कपीराइट दाबी गर्न मिल्दैनः अमर तुम्याहाङ

विजय चाम्लिङ  – September 11, 2021 0 372Shares  Share  Tweet  Share भाषा तथा संस्कृतिविद् अमर तुम्याहाङले कुनै पनि लिपि परिवर्तनको सिद्धान्त तथा मानव सभ्यताको विकासक्रमसँगै विकास हुँदै आउने भएकोले त्यसमा कसैको कपीराइट वा सर्वाधिकार नहुने बताएका छन् । ‘किरात सिरिजङ्गा लिपि’मा लिम्बुहरुको कपीराइट रहेकोले गैरलिम्बुहरुले प्रयोग गर्न पाउँदैनन् भन्ने कुरा सामाजिक कुरा नभएको उनले बताए […]

Continue Reading

साझा लिपि निर्माणबारे नेपाल र भारतका प्रतिनिधिहरुबीच छलफल

विजय चाम्लिङ  – July 26, 2021 किरातीहरुको साझा लिपि निर्माणबारे नेपाल र भारतका विभिन्न किरात राईजन्य संस्थाका प्रतिनिधि, विज्ञ तथा अगुवाहरुबीच सोमबार छलफल गरिएको छ । किरात राई यायोक्खाले जुम मिटिङबाट आयोजना गरेको छलफलमा ‘किरात सिरिजङ्गा लिपि’ र ‘सुम्हू (कृपासल्यान) लिपि’बारे करिब चार घण्टासम्म अन्तरक्रिया गरिएको छ । पछिल्लो समय किरात सिरिजङ्गा लिपिलाई किरात समुदायको […]

Continue Reading

कुमारी कृष्ण राई भन्नुहुन्छ– ‘तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्यको विवाहको अवसरमा २०२२ सालमा फौदारी गरेरै काठमाडौंको राष्ट्रिय नाचघरमा ५ मिनेट साकेला देखायौं’

२०२२ सालमा फौदारी गरेरै काठमाडौंमा साकेला देखायौं कुमारी कृष्ण राई नेर्पा (खोटाङ)देखि काठमाडौं ९९ कोश छ । हामी हिँडेरै जान्थ्यौं काठमाडौं । हिँडेर सात दिनमा पुग्थ्यौं । साथमा खसी पनि लैजाँदा चाहिँ ९ दिन लाग्थ्यो । नेर्पाबाट दिक्तेल हुँदै हलेसी पुग्थ्यौं । त्यहाँबाट दुधकोशीको जयरामघाट हुँदै राष्ट्रगानका रचनाकार व्याकुल माइलाको गाउँ सोक्माटारबाट सुनकोशी किनारैकिनार बादुरा […]

Continue Reading

किरातको संक्षिप्त परिचय

किरातको संक्षिप्त परिचयः किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकामा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । किरात […]

Continue Reading

नगरपालिकाको लेटरहेडमा चाम्लिङ भाषा

खोटाङ ६ श्रावण २०७७ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई प्रयोगमा ल्याएको छ । आर्थिक वर्ष २०७७/०७८ मा चाम्लिङ भाषालाई पनि सरकारी कामकाजकाक्रममा मान्यता दिने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आफ्नो कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई पनि प्रयोगमा ल्याएको हो । नगरपालिकामा चाम्लिङ राईको बाहुल्यता रहेको आधारमा स्थानीय पहिचानलाई प्रवर्धन गर्न नगरपालिकाको लेटरहेडमा चाम्लिङ […]

Continue Reading

भोजपुरको हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने

 श्रावण ८, २०७७  ब्लाष्ट खबर सन्देश किराती भोजपुर /  जिल्लाको हतुवागढी गाउँपालिका क्षेत्रका विद्यालयहरुमा राई बान्तावा भाषाको पठन पाठन हुने भएको छ । गाउँपालिकाको सातौ गाउँसभाले नीति तथा कार्यक्रममा भाषालाई प्राथमिकता दिएसंगै हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने भएको हो । बान्तावा भाषा पठन पाठनका लागि आर्थिक वर्ष २०७७/०७८ मा पाँच लाख बजेट […]

Continue Reading

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा शुक्रवार १६ श्रावण, २०७७   |   कला र साहित्य गणेश राई काठमाडौ बाँसुरी लोक परम्परा वाम्बुले राईहरूको सामाजिक जीवनमा असार र साउन महिनामा प्रकृति अर्थात् भगवान गुफा बस्छ भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल […]

Continue Reading

वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ

mundhum प्रकाशित मिति : 3 August, 2020 3:48 pm राई कुमार प्रचन हलेसी खोटाङ। ऐतिहासिक किरात भूमि खोटाङको हलेसी तुवाचुङ नगरपालीका वडा नं.१ बाहुनीडाँडा झापामा वाम्बुले किराती राईहरुको बाहुल्य र ऐतिहासिक भूमि मानिन्छ । उक्त स्थानमा वाम्वुले समूदायहरुले हालको पुस्ता सम्म प्रकृति पुजा, वाम्बुले परम्परा अनुसार गर्दै आएको स्थानिय समाजसेवी तथा युवा प्रचन कुमार राईले […]

Continue Reading

राष्ट्रिय जनगणना विशेष : फरक जातजाति, एउटै नाम हुँदा समस्या

१२५ जातजाति, १२३ भाषा र १० धर्म पहिचान खोज्ने आधार मानिएको छ गणेश राई काठमाडौं– नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुादैअएको छ । अब करिब १० दश महिनाभित्र १२औं राष्ट्रिय जनगणना सम्पन्न हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक चरणको नमुना जनगणना पूरा गरेको छ । जनगणना भनेको मानिसहरूको गन्ती गर्ने कार्य हो । […]

Continue Reading