दसौं व्याकुल माइला गोल्डकप कात्तिकमा हुँदै, तयारी तीव्र (फोटो फिचर)

दसौं संस्करणमा नगद पुरस्कारको कुल राशि पाँच लाख ६० हजार ६६६ रुपैयाँ गणेश वाम्बुले राई सोक्मटार (ओखलढुंगा)। व्याकुल माइला गोल्डकप–२०८३ को दसौं संस्करणको खेलकुदको तयारी तीव्रगतिमा अगाडि बढेको छ । …

Read More

अन्तर्वार्ताः मेरो पार्थिव शरीरलाई प्रकृतिमा समाहित गर्ने इच्छा छ, जसले माटोलाई दुई मुठी भए पनि मल दिन्छः प्रा.डा. नोवल किशोर राई

अन्तर्वार्ताः ‘मेरो पार्थिव शरीरलाई प्रकृतिमा समाहित गर्ने इच्छा छ, जसले माटोलाई दुई मुठी भए पनि मल दिन्छ’ प्रा.डा. नोवल किशोर राई (भाषावैज्ञानिक तथा संघीय गणतन्त्र जर्मनीका लागि नेपालका पूर्वराजदूत (सन् …

Read More

यसरी मनाए, वाम्बुले राईले दसौं बाँसुरी दिवस (भिडियोसहित)

ललितपुर । ‘किरात लोकपरम्पराको निरन्तरता’ नारासहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले दसौं बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम आयोजना गरेको छ । २०७४ सालदेखि साउन १५ गते यो दिवस …

Read More

यसरी हुँदैछ– किरात वाम्बुले राई जातिको मुन्दुम अध्ययन

ललितपुर । २०८३ असार २७ गते । किरात वाम्बुले राई जातिको जन्मदेखि मृत्युपर्यन्तसम्म सम्पन्न गरिने मुक्तुम रितुमबायाहरूको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण हुने भएको छ । त्यसनिम्ति मनबहादुर राई (मान राई)को …

Read More

अन्तर्वार्ताः मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली भन्नुहुन्छ— ‘वाम्बुले समुदाय मजबुत होस् भन्ने हिसाबले ढ्वाङ्कुम प्रवद्र्धन गर्न दस लाख रुपैयाँ उपलब्ध गराउने भनेका छौं’

अन्तर्वार्ताः ‘वाम्बुले समुदाय मजबुत होस् भन्ने हिसाबले ढ्वाङ्कुम प्रवद्र्धन गर्न दस लाख रुपैयाँ उपलब्ध गराउने भनेका छौं’ ज्ञानेन्द्र रुम्दाली अध्यक्ष– मानेभन्ज्याङ गाउँपालिका, ओखलढुङ्गा (लिब्जु उपो अनुष्ठान र वाम्बुले राई सांस्कृतिक …

Read More

सम्मानित पदम राई बुङ्वाखादेखि बुङ्वाखासम्म

गणेश राई काठमाडौं । बान्तावा भाषाको पत्रिका ‘बुङ्वाखा’ (फूलबारी)का सम्पादक पदम राई सम्मान भएका छन् । नेपाल साहित्यिक पत्रकार संघको २०औं वार्षिकोत्सवका अवसरमा यही २०८३ असार १३ गते शनिबार उक्त …

Read More

वाम्बुले राडुयोरल्वाम त्वामल्यावाः मामाङ ट्वाप्चेक साम्मे

मामाङ ट्वाप्चेक साम्मे गणेश वाम्बुले राई ठाकुरे हौ ! त्याङ डा मामा ङा ट्वाप्चेक साम्मे पापाङा अतत या सामल्वाम रै द्यालल्वा द्याल से साम्सै ल्वाम रै ठकुरानी हौ ! त्याङ …

Read More

संस्मरण कतिपयः ब्ओकुला, वनभोज र नयाँ वर्ष २०८३

बी. मुक्काचो माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई हत्केलामा मायाको गुरास फुलाउनेलाई भन्दिनू है भन्दिनू है मेरो चुल्ठो खाली छ उनको त्यो मनै जाली छ.. मध्येयुगिन समय अथवा करिब हजÞार वर्ष …

Read More

मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग (भिडियोसहित)

लिभु संवाददाता काठमाडौं, किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग गरेको छ । किरात राई प्रज्ञा परिषद्को आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा शनिबार (२०८२ …

Read More

कर्णबहादुर राईको ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्मको जीवनयात्रा’ कृति सार्वजनिक

लिभु संवाददाता ललितपुर । कर्णबहादुर राई (गौरुङ कान्छा)को ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्मको जीवनयात्रा’ कृति सार्वजनिक भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले २०८२ फागुन १६ गते शनिबार ललितपुरको महालक्ष्मी–१ …

Read More