प्रज्ञा-प्रतिष्ठानमा मातृभाषाको पुनर्जागरण: २६औं मातृभाषा साहित्य शृङ्खलामा बहुभाषिक पत्रिका ‘सिरूवा-जातिरि’ सार्वजनिक
लिभु संवाददाता काठमाडौ- नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा-जातिरि’ बहुभाषिक पत्रिका प्रकाशित गरेको छ। ‘सिरूवा जातिरि” सहित …
Read More