वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

काठमाडौँ ।  कुष्ठरोगको लागेको लुकाउने र औषधि पूर्णरुपमा सेवन नगर्ने कारण नेपालमा कुष्ठरोग प्रभावितको संख्या बढिरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६५औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा नेपालमा पर्याप्त बजेटको अभावमा लुकेका कुष्ठरोग प्रभावितको खोजी गरी उपचारमा ल्याउन नसकिएको बताइएको थियोे । स्वास्थ्य सेवा विभागका उपमहानिर्देक […]

Continue Reading

काठमाडौंका विभिन्न अस्पतालबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । मेडिकल काउन्सिलका एक अधिकारीले  भने, ‘१२ जना पक्राउ परेका छन् । […]

Continue Reading

गर्भ नबस्ने कारण यस्ता छन् ख्याल गर्नुहोस्..

काठमाडौ । औसतमा जँचाउन आउने २ सय महिलामध्ये दुईजनामा बाँझोपनको समस्या देखिन्छ ।  त्यसमा धेरैजसो पुरुषभन्दा महिलाकै स्वास्थ्यका कारण गर्भ नबसेको देखिन्छ । समस्या लिएर अस्पताल आउनेहरुको संख्या हेर्दा चार महिलामध्ये एकजनाको गर्भ नरहनुको कारण पुरुषमा रहेको स्वास्थ्य समस्या देखिन्छ भने ३ जनाको समस्या महिलाकै कारण देखिन्छ । यो आधारमा बाँझोपनको समस्या महिलाको स्वास्थ्यको कारण […]

Continue Reading

यस्तो फाइदा हुन्छ हरियो प्याज खाँदा

काठमाडौं । हरियो प्याज शरीरका लागि एकदमै फाइदाजनक छ । यसमा फाइबर, पोटासियम, म्याग्नेसियम, भिटामिन बी आदि पाइन्छन् । –हरियो प्याजमा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल तत्व हुन्छन्। जसले शरीरलाई भाइरल इन्फेक्सनबाट बचाउँछ । –हरियो प्याज खानेलाई रुघाखोकी र साससम्बन्धी समस्याले त्यति सताउँदैन । –भोक नलाग्ने समस्या भएकाहरूका लागि पनि हरियो प्याज लाभदायी छ । यसले भोक […]

Continue Reading

कपाल फुल्यो ?चिन्ता नगर्नुहोस यसरी बनाउन सकिन्छ कालो

काठमाडौ। सेतो कपाल अर्थात कपाल फुल्नु , धेरैको निम्ति टाउको दुखाईको बिषय हो । एउटा निश्चित उमेरपछि कपाल फूल्नु स्वभाविक हो । यद्यपी अहिले कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ । कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधी अपनाइन्छ । धेरैले मेहेन्दी लगाउँछन् । यसले किशोरहरुको व्यक्तित्व विकासमा असर पर्छ नै, आत्माविश्वास […]

Continue Reading

गर्भवती महिलाले अण्डा किन खाने ?यस्ता छन्अण्डा खाँदा हुने फाइदाहरु

एजेन्सी । गर्भावस्थामा अण्डाको भुमिका महत्वपूर्ण हुन्छ । अण्डाले महिला र बच्चा दुबैलाई फाइदा पु¥याउँछ । यस्ता गर्भवती महिलाले अण्डा खाँदा हुने फाइदाहरुः – अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जो गर्भावस्थामा अध्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोशिकाहरु प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भु्रणको राम्रोसँग विकाश हुन पाउँछ । […]

Continue Reading

यस्ता छन् महका फाइदा

काठमाडौँ  ।  मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो- मह । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो -मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा […]

Continue Reading

उमेरसँगै आँखामा कस्ता समस्या आउँछन्? कसरी गर्ने हेरचाह?

 हामी निदाएका बेला बाहेक जुनसुकै समय आँखाको सर्वाधिक उपयोग गरिरहेका हुन्छौं। यस्तो महत्वपूर्ण अंग आँखाको हेरचाह र सुरक्षा कसरी गर्ने? आँखाको बनावट हाम्रो आँखामा सबैभन्दा अगाडि कोर्नियाको डल्लो हुन्छ। यही कोर्नियाको रंगीन आइरिसको बीचमा रहने पारदर्शी नानीबाट प्रवेश गरी प्रकाश आँखाको पर्दा वा रेटिनामा जान्छ। नानीको ठीक पछाडि लेन्स हुन्छ, जुन जोनुल्स (लेन्सलाई खुम्च्याउने वा […]

Continue Reading

यस्ता छन् जाडोमा स्वस्थ रहने १० घरेलु तरिका

काठमाडाैं । जाडो मौसम चलिरहेको छ । जाडो मौसम सुरु हुनासाथ अनेक समस्याहरु प्नि सुरु हुन थाल्छ । जाडोमा स्वस्थ रहन निम्न उपायहरु अपनाउन सकिन्छ :- शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल […]

Continue Reading

यसकारण हाच्छिउँ रोक्नु हुँँदैन, क्षतिबाट बच्न के गर्ने ?

एजेन्सी । हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ । इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका […]

Continue Reading