यी हुन् एकै साथ खानुपर्ने पौष्टिक तत्व

काठमाडाैं । कतिपय भिटामिन र खनिजले बेग्लाबेग्लै काम नगरी एकसाथ काम गर्छन् । कतिपय अवस्थामा भने एउटाको प्रभावलाई अर्कोले प्रभावहीन बनाउँछ । त्यसैले हामीले भिटामिन-खनिजका चक्की-क्याप्सुल खानुभन्दा भिटामिन-खनिजयुक्त भोजन गर्नु उपयुक्त हुन्छ । किनभने भोजनमा एउटा मात्र नभएर विभिन्न पोषक तत्व वा भिटामिन-खनिज पाइन्छ, जसले आपसमा प्रतिक्रिया गर्छन् वा एकसाथ काम गर्छन्। एकसाथ काम गर्ने […]

Continue Reading

टुसा उमारेर गेडागुडी खानुका यस्ता छन् फाइदा…..

– टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छ । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ । – टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् । – टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी […]

Continue Reading

स्लिम बन्ने मन छ ? त्यसो भए पिउनहोस् जुस…

काठामाडौ । सौखिन जिवनशैलीका कारण मानिसले आफ्नो तौलको नियन्त्रण गर्न सकिरहेका छैनन्। फलस्वरुप बढ्दो तौल दिन प्रतिदिन आम मानिसको समस्या बन्दै गइरहेको छ । तौल बृद्धिसंगसंगै देखापर्ने दिर्घकालिन रोगले मानिसहरु मानसिक र शारीरीक दुबै हिसावले पिडित छन् । यदि तौललाई नियन्त्रण गर्नु छ त तलका केही टिप्सहरु अपनाउदा हितकर हुन्छ । अहिले सर्बत्र के ट्रेन्ड […]

Continue Reading

ग्यास्ट्रिक र अल्सरबारे यी कुरा जानौं, के खाने–के नखाने?

काठमाडौ । बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग मानिन्छ। कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन्। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ। के हो ग्यास्ट्रिक? के हो अल्सर? पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने […]

Continue Reading

जाडोमा यी फलफूल खाँदा अनुहार हुन्छ सुन्दर ..

काठमाडौं । सबैलाई सुन्दर हुन मन लाग्छ । फलफूल खानु भयो भने हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खाँदा र लगाउँदा अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । किवी- किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ। अनार-अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन […]

Continue Reading

यी हुन् आँखा तेजिलो बनाउने ८ खानेकुरा

काठमाडाैं । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस : हरियो तरकारी हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ । […]

Continue Reading

घाँटीमा इन्फेक्सन भयो ? यस्तो छ घरेलु उपाय

काठमाडाैं । चिसोको कारण घाँटीमा समस्या हुन्छ । हामीमध्ये धेरैले भोगिरहेको समस्या हो । घाँटी किन दुख्छ ? यसको अनेक कारण हुन्छ । -धेरै मसलेदार भोजन धेरै सेवन गर्दा -कब्जियतको कारण -कुनै ब्याक्टेरिया वा भाइरसको कारण इन्फेक्सन -गलामा टन्सिल हुँदा यद्यपी जाडोमा भाइरल इन्फेक्सनले घाँटीमा इन्फेक्सन हुन्छ । यसबाट घाँटी दुख्ने, खोकी लाग्ने, सुन्निने आदि […]

Continue Reading

ख्याल गर्नुहोस् ! भूलेर पनि नखानुस् यी ४ चिज सँगसँगै

काठमाडौ । खानेकुरा खानेमात्र भनेर हुदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा […]

Continue Reading

भाइरल ज्वरो? के गर्ने र के नगर्ने? ५ उपाय

लक्षणहरु १. ज्वरो, २. शरीर जिरिङ्ग (जाडो हुने), ३. टाउको, जिउ र जोर्नी दुख्ने, ४. घाँटी दुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, बालबालिकालाई बान्ता र पखाला लाग्ने, ५. अनुहार सुन्निने र शरीर अलश्य हुने। के गर्ने १) घरमै आराम गर्ने:- यसले शरीरमा ऊर्जा थपिदिने र रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नेछ भने […]

Continue Reading

मधुमेह र उच्च रक्तचापबाट बच्न खाने गरौं यी ५ चिज

काठमाडाैं । मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु मधुमेहको चपेटामा पर्छन् । मधुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ । मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरोग पनि अहिले खानदानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै […]

Continue Reading