अनुहारमा नुन दल्नुहोस्, अनि हेर्नुहोस् ‘चमत्कार’

काठमाडौ । अनुहारमा पिप्मल आउने बर्सातको मौसम सकिएको छ । के तपाईकाे अनुहारमा पिम्पल आउन छाड्यो ? यदि हटेको छैन भने तपाईको छाला ओइली हुनुपर्छ । जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ । कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल […]

Continue Reading

स्तन कसरी सुडौल एवं आकर्षक बनाउने ?

काठमाडौ । महिलाको सौन्दर्यमा समग्र शरीरको लम्बाई, चौडाईले भूमिका खेल्छ । कुन शारीरिक अंगको बनावट कस्तो छ भन्ने कुराले पनि निकै महत्व राख्छ । खासगरी महिलाको नितम्ब र वक्षस्थलको सहि आकारले हुनुपर्छ । यदि स्तन सानो, गिलो, अविकसित छ भने समग्र सुन्दरतामा खोट देखिन्छ । साथै धेरै ठूलो स्तन पनि भद्दा देखिन्छ । त्यसैले सहि […]

Continue Reading

किन पिउने ब्ल्याक टी ? यस्ता छन् फाइदा..

काठमाडौ । कालो चिया अर्थात्  ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन्। भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन्। कालो […]

Continue Reading

गर्भावस्थामा के के कुरामा ध्यान दिनुपर्छ हेर्नुहोस्…

काठमाडौ । महिलाको पेटमा गर्भ बसेपछि गर्भको संकेतको रुपमा शुरूको अवस्थामा वाक्वाकी लाग्ने, खान मन नलाग्ने, रिँगटा लाग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था हो । यो अवस्थामा तनाव लिने, ठाउँ परिवर्तन गर्ने, गरूङ्गो भारी उठाउने र बढी यौन सम्पर्क गर्नाले पनि तल्लो पेट दुख्ने र रक्तश्राव हुने लक्षण […]

Continue Reading