देशभर निर्माणाधीन ९ सय पुलका लागि बजेट अभाव, माग ७७ अर्ब, निकासा तीन अर्ब
काठमाडौं । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत तीन अर्ब मात्रै बजेट …
Read More