रमेश हमाल ठकुरीलाई एक्लै बाँच्न गाह्रो भएपछि निकाले यस्तो गीत (भिडियोसहित)

मनोरन्जन

काठमाडौ ।  लोकदोहोरी क्षेत्रमा नयाँ नयाँ कलाकार देखि पुराना कलाकारहरुको समेत धमा धम गीत सार्वजनिक भइरहेका छन । यसै अवसरमा रमेश हमाल ठकुरीको प्रस्तुती नयाँ गीत एक्लै बाच्न बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा राम प्रसाद पौडेल र राधा हमाल ठकुरीको सुमधुर आवाज रहेको छ । उनीहरुको गायकी पन सुन्दा उनीहरुको सम्भावना भएको आवाजको रुपमा लिन सकिन्छ । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।

सुर्य के.सी र राम प्रसाद पौडेलको उत्कृष्ट शव्द सिर्जना रहेको सो गीतमा राम प्रसाद पौडेलले लय सिर्जना गरेका छन भने गीत माया प्रेमलाई विषय बस्तु बनाएको छ ।

पछिल्लो समयका निकै लोकप्रिय निर्देशक सिर्जन बरालले निर्देशन गरेको सो गीतमा निरुता शाही ठकुरी , नविन शर्मा र गणेश सापकोटाले अभिनय गरेका छन । भने गीतलाई सारदा म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको छ ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *