‘मैले काली भन्या छैन’ म्युजिक भिडियो सार्वजनिक

मनोरन्जन

काठमाडौँ । रागभ आचार्यको निर्देशनमा ‘मैले काली भन्या छैन’ गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। हिमाल सागरको स्वर रहेको गीतमा दिलिप घिमिरेको शब्द र तारावीर पाण्डेको संगीत छ । उक्त गीतमा विनोद रसाइलीले एरेन्ज गरेको छन् ।

जनकराज अधिकारीको छायाँकन रहेको उक्त गीतमा पुष्प खड्का र भावना राईले अभिनय गरेका छ्न् । गीतमा धु्रव आचार्यको निर्देशन रहेको छ भने भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । म्युजिक भिडियोको बजार व्यवस्थापन समेत स्डुडियो यमनले गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *