अन्तर्राष्ट्रिय नारी दिवस र वाम्बुले महिला मुहार

रोचक

लिभु संवाददाता
काठमाडौं– ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरि मनाइरहँदा किरात वाम्बुले राई जातिका केही वर्तमानमा जाज्वल्यमान केही वाम्बुले नारीको मुहार यस प्रकार हरेका छन् ।

सबिता राई

उपाध्यक्ष, मानेभन्ज्याङ गाउँपालिका, ओखलढुंगा

गोमासरी राई (वाम्बुले सुम्दिचाचोमे)

कार्यपालिका सदस्य, दुधौली नगरपालिका वडा नं. १४, सिन्धुली

सीताकुमारी राई

बिएन/कोअर्डिनेटर, बि एण्ड बि अस्पताल, ललितपुर । मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याल, ओखलढुंगा ।

खेजी राई

निमात्री– सुम्निमा चलचित्र, मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ रिचुवा, ओखलढुंगा । हाल– बेलायत ।

रोमिका राईशाखा अधिकृत, नेपाल विद्युत प्राधिकरण, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका वडा नं.२ दाम्ली, खोटाङ ।

संगीता राई

प्रधानाध्यापक/कवि, श्री कालिका माध्यमिक विद्यालय, हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ झाप्पा, खोटाङ ।

झरना वाम्बुले राई

कवि/स्टाफ नर्स, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ फोकुल, ओखलढुंगा । हाल– ललितपुर ।

बसन्ता वाम्बुलेनी राई

गायिका, हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ गोपिटार, खोटाङ । हाल– काठमाडौं ।

सीता राई

मोडेल, मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ जाकुमो, ओखलढुंगा । हाल– काठमाडौं ।

चाँदनी राई

मोडेल/नायिका, ढ्वाङ्कुम चलचित्र, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ खचापु, ओखलढुंगा । हाल– ललितपुर ।

प्यारी राई

नायिका, सुम्निमा चलचित्र, मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ वाक्सा, ओखलढुंगा । हाल– ललितपुर ।

चाँदनी वाम्बुले राई

गायिका, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ फोकुल, ओखलढुंगा । हाल– ललितपुर ।

एलिना वाम्बुले राई

गायिका/कवि, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ फोकुल, ओखलढुंगा । हाल– ललितपुर ।

रिमी राई

गायिका, मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी, ओखलढुंगा । हाल– ललितपुर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *