लिभु संवाददाता
काठमाडौं– ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरि मनाइरहँदा किरात वाम्बुले राई जातिका केही वर्तमानमा जाज्वल्यमान केही वाम्बुले नारीको मुहार यस प्रकार हरेका छन् ।
उपाध्यक्ष, मानेभन्ज्याङ गाउँपालिका, ओखलढुंगा
कार्यपालिका सदस्य, दुधौली नगरपालिका वडा नं. १४, सिन्धुली
बिएन/कोअर्डिनेटर, बि एण्ड बि अस्पताल, ललितपुर । मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याल, ओखलढुंगा ।
निमात्री– सुम्निमा चलचित्र, मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ रिचुवा, ओखलढुंगा । हाल– बेलायत ।
रोमिका राईशाखा अधिकृत, नेपाल विद्युत प्राधिकरण, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका वडा नं.२ दाम्ली, खोटाङ ।
प्रधानाध्यापक/कवि, श्री कालिका माध्यमिक विद्यालय, हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ झाप्पा, खोटाङ ।
कवि/स्टाफ नर्स, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ फोकुल, ओखलढुंगा । हाल– ललितपुर ।
गायिका, हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ गोपिटार, खोटाङ । हाल– काठमाडौं ।
मोडेल, मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ जाकुमो, ओखलढुंगा । हाल– काठमाडौं ।
मोडेल/नायिका, ढ्वाङ्कुम चलचित्र, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ खचापु, ओखलढुंगा । हाल– ललितपुर ।
नायिका, सुम्निमा चलचित्र, मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ वाक्सा, ओखलढुंगा । हाल– ललितपुर ।
गायिका, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ फोकुल, ओखलढुंगा । हाल– ललितपुर ।
गायिका/कवि, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ फोकुल, ओखलढुंगा । हाल– ललितपुर ।
गायिका, मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी, ओखलढुंगा । हाल– ललितपुर ।