राष्ट्रिय वाणिज्य र एनआइडिसी गाभ्नको लागि विशेष साधारणसभा

अर्थ / वाणिज्य

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको विशेष साधारणसभा माघ २० गते होटल र्‍याडिसन, लाजिम्पाटमा हुने भएको छ ।

विशेष साधारणसभामा वाणिज्य तथा एनआइडिसी डेभलपमेण्ट बैङ्क एक आपसमा गाभिने विशेष प्रस्ताव रहेको छ । दुई बैङ्क एक आपसमा गाभ्ने प्रयोजनको लागि १ बराबर १ शेयर अनुपात स्वामित्व कायम गर्ने प्रस्ताव रहेको छ ।

Leave a Reply

Your email address will not be published.