राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ पदमा मात्र मतदान हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले …

Read More

मुख्यमन्त्री बन्न नेताहरूको दौडधुपः यी हुन् दाबेदार

काठमाडाैं । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् । दलहरुको गृहकार्य …

Read More

एमालेमा-ओवादी कार्यदल बैठक, टुंगो लग्ला त मुख्यमन्त्री र सभामुखको ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले प्रदेशका मुख्यमन्त्री र सरकार गठनबारे टुंगो लगाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको …

Read More

वाम गठबन्धनमा भागवण्डा मिल्यो, एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री पाउने

काठमाडाैं । एमाले र माओवादीको प्रान्तीय सरकारमा ७० र ३० को अनुपातमा भागवण्डा गरेको छ । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले उक्त अनुपातका सरकार गठन गर्ने सहमति गरेको हो । …

Read More

आय-व्यय विवरण बुझाउन दलहरुलाई आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले आय-व्ययको सम्पूर्ण विवरण आगामी माघ मसान्तसम्म बुझाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ मा आर्थिक बर्ष …

Read More

राष्ट्रियसभा चुनावः उम्मेदवारी फिर्ता र चुनाव चिह्न वितरण आज

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै आज चुनाव चिन्ह प्रदान गर्दैछ । माघ २४ गते हुने निर्वाचनका लागी मनोनयन दर्ता …

Read More

यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत आयोगले नमूना मतपत्र पनि सार्वजनिक गरेको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत …

Read More

छ दशकदेखि शहीद दिवस मनाइँदै, सरकारसँग छैन शहीदको यकिन तथ्यांक

काठमाडौँ ।  मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने …

Read More

प्रदेश नं १ मा छ जना निर्विरोध- दुई पदका लागि मात्र निर्वाचन हुने

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको …

Read More

एमाले नेता पाण्डे भन्छन्, पार्टी एकता पनि ७०/३० कै अनुपातमा

चितवन ।   नेकपा (एमाले)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०/३० कै हाराहारीमा हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन …

Read More