कवि गगन राईको मानवीय कर्तव्यमुखी कविता ‘डाइनोसरजस्तै हुन नपरोस्’

डाइनोसरजस्तै हुन नपरोस् गगन राई जब जब कथा र कविताहरू मर्छन् तब तब सविताहरू मर्छन् जब जब फूलहरू काँडा बन्छन् तब तब समथर जीवनहरू डाँडा बन्छन् अनि मान्छेका मन ढुंगा हुन्छन् र तिनका सपना नदी माथिको भ्वाङ परेको डुंगा बन्छन् । जब जब, गजल र गीतहरू मर्छन् तब तब चोखो प्रीतहरू मर्छन् जब जब शून्यताहरू […]

Continue Reading

वाम्बुले संस्कृति : वाम्बुले राईको व्यक्तिगत देउराली र सामाहरू

वाम्बुले राईको व्यक्तिगत देउराली र सामाहरू मनाराज राई किराँत वाम्बुले राईहरू मूलरूपमा कुलपितृलाई पुज्दछन् । यसका अलावा प्रकृति, भूमे, सिमे, सिकारी व्याखारीलाई पुज्दछन् । पितृ र प्रकृतिजन्य धेरै खाले देउतालाई वाम्बुले भाषामा सामा भन्ने गरिन्छ । पुज्ने कार्यलाई सामा पाचाम भनिन्छ । यहाँ वाम्बुले राईको घनाबस्ती भएको सुनकोशी र दुधकोशी नदी जोर्ती वरिपरिका बस्तीहरू विशेषगरी […]

Continue Reading

युद्धसाहित्यकार राईको ‘राइफलको नालबाट जीवन नियाल्दा’ सार्वजनिक

लिभु संवाददाता काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि शशी लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक […]

Continue Reading

‘साल्पा सिलिचुङ–सिलिछो’ मुन्दुमी मिथक र इतिहासको पुस्तक विमोचन

रासस काठमाडौं, २०८१ बैशाख १५ शनिवार । मुुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ । साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको […]

Continue Reading

साहित्यकार रसिकलाई प्रतिभा सम्मान र कवि मेन्याङ्बोलाई प्रतिभा पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ साहित्यकार, गायक तथा संगीतकार गणेश रसिकलाई ‘प्रतिभा सम्मान–२०२३’ प्रदान गरिएको छ । सम्मानको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । यसैगरी कवि तथा पत्रकार प्रदीप मेन्याङबोलाई ‘प्रतिभा पुरस्कार–२०२३’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ । नेपाल प्रज्ञा […]

Continue Reading

शुभचन्द्र राईको नविनतम कथा ‘झाँक्री कान्छा’

झाँक्री कान्छा शुभचन्द्र राई नकाटेको लट्टा परेको कपाल, चिम्से आँखा, उत्तर दक्षिण फर्केको चुस्सा जुङ्गा दारी, जन्मजात नमाझेको पहेलो दाँत र ढ्याब्रे नाक भएको झाँक्री कान्छाको उचाई मुस्किलले ४ फिट ५ ईन्च जतिको होला तर सात गाउँमा शक्ति भएको धामी हुन् भनेर उनको चर्चा परिचर्चा छ । टाउको दुख्यो झाक्री कान्छा, पेट काटियो झाक्री कान्छा, […]

Continue Reading

कवि अमर दिपको एक कविता, आमा साक्षी राखेर ‘आमा’ कविता वाचन (भिडियोसहित)

आमा साक्षी राखेर ‘आमा’ कविता वाचन लिभु संवाददाता काठमाडौं– कवि अमर दिप सुनुवारले एकल कविता वाचन गरेका छन् । २०८० फागुन १२ गते शनिबार ललितपुरको सातदोबाटोस्थिति शुभलाभ सभाहलमा समारोहको आयोजना भएको थियो । कविले आफ्नी आमा यसोदा सुनुवारको समेत उपस्थिति रहेको समारोहमा ‘आमा’ शीर्षक रचना सुनाएका थिए । यसैगरी ‘सुपर मार्केट’, ‘आधुनिक चराहरू’, ‘आस्थाहरू’, ‘मेरो […]

Continue Reading

बिजुली सभामा १९ भाषाका कविता वाचन

लिभु संवाददाता काठमाडौं– विश्व नेपाली साहित्य महासंघ केन्द्रले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा बिजुली सभा (जुम)मा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा रहनु भएका प्रसिद्ध कवि तुलसी दिवसको प्रमुख आतिथ्या तथा भारतमा रहनु भएका महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली भाषाका अनुसन्धाता तातियाना चेक्रुनाले रसियन भाषामा […]

Continue Reading

कवि कला सेरेङले ल्याए, ‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ कृति

लिभु संवाददाता काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भुपाल राई, सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले शनिबार काठमाडौंमा आयोजित समारोहमा संयुक्त रूपमा उक्त कृति सार्वजनिक गर्नु भएको हो । अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको […]

Continue Reading

साहित्यिक पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक साहित्यिक पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । ६२ वर्षदेखि प्रकाशित ‘रचना’ द्वैमासिक पत्रिकाका संस्थापक सम्पादक साहित्यिक पत्रकार रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । उक्त पत्रिका २०१८ सालदेखि हालसम्म घिमिरे स्वयं प्रकाशन तथा सम्पादक हुनुहुन्छ । यसैगरी साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा […]

Continue Reading