अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन आगामी असोजमा काठमाडौंमा हुने
बौद्ध धर्मालम्बी गुरुङ समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन २०२५ सेप्टेम्बर २५ र २६ (२०८२ असोज ९ र १० गते) काठमाडौंमा हुने भएको छ …
Read More