१५० फिट लामो सुरुङ खनेर इन्डियन आयल कर्पोरेशनकै पाइपलाइनबाट पेट्रोल चोरी
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा १५० फिट लामो सुरुङ बनाएर इन्डियन आयल कर्पोरेशनको भूमिगत पाइप लाइनबाट पेट्रोल चोरी हुँदै आएको रहस्य खुलेको छ । मंगलबार राति पेट्रोल चोरी गर्ने …
Read More