१५० फिट लामो सुरुङ खनेर इन्डियन आयल कर्पोरेशनकै पाइपलाइनबाट पेट्रोल चोरी

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा १५० फिट लामो सुरुङ बनाएर इन्डियन आयल कर्पोरेशनको भूमिगत पाइप लाइनबाट पेट्रोल चोरी हुँदै आएको रहस्य खुलेको छ । मंगलबार राति पेट्रोल चोरी गर्ने क्रममा विस्फोट भएपछि मात्र यो रहस्य प्रकाशमा आएको हो । पाँच महिनाअघि द्वारका नर्थको सुरज बिहार क्षेत्रमा खाली जमिन भाडामा लिएर देखावटी रुपमा गाडीको बम्पर […]

Continue Reading

जब मैले मेरा पति नपुंसक भएको थाहा पाएँ …

काठमाडाैं । त्यो मेरो बिहेको रात थियो । पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ । मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी र मैले हेरेका अश्लील भिडिओहरू सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए । म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ । त्यो पूरै परम्परागत शैलीमा […]

Continue Reading

अमेरिकामा बजेट सम्बन्धी विधेयक असफल, संघीय निकाय बन्द

एजेन्सी । अमेरिकाको सिनेटमा नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछि संघीय निकायहरु बन्द हुन थालेका छन् । रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबिच अन्तिम समयमा संयुक्त छलफल भए पनि सरकारी कार्यसञ्चालनका लागि आउँदो फेब्रुअरी १६ सम्म खर्च उपलब्ध गराउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको विधेयक सिनेटमा असफल भएको हो । विधेयक पास हुनका लागि ६० भोट आउनु […]

Continue Reading

अमेरिकी सिनेटमा विवाद कायमै

एजेन्सी । सरकार सञ्चालन सम्बन्धी विद्येयक परित गर्ने बिषयमा अमेरिकी सिनेटमा विवाद जारी रहँदा गतिरोध बढ्दै गएको छ । सो विधेयक पारित नहुँदा २ दिनदेखि सम्पूर्ण सरकारी कामकाज रोकिएका बेला सत्तारुढ रिपब्लिकन र बिपक्षी डेमोक्रेटिक सिनेटरहरु आरोप प्रत्यारोपमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । सो विधेयक पारित गर्नका लागि आईतबार गर्ने भनिएको मतदान समेत स्थानीय […]

Continue Reading

अध्ययन भन्छ – विश्वभर धनी र गरिबबीचको खाडल बढ्दै गएको छ ।

एजेन्सी । विश्वभर धनी र गरिबबीचको खाडल बढ्दै गएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको अध्ययन प्रतिवेदनअनुसार अत्यधीक धनी र गरिबबीचको खाडल बढ्दै गएको हो । प्रतिवेदन अनुसार विश्वभरका १ प्रतिशत धनाढ्य व्यक्तिसँग विश्व सम्पत्तिको करिब ८२ प्रतिशत सम्पत्ति रहेको छ । यसको विपरीत गरिबको अवस्थामा भने कुनै सुधार आएको छैन । […]

Continue Reading

अमेरिकाले कटौती गर्‍यो प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग

एजेन्सी ।अमेरिकाले संयुक्त राष्ट्रसंघीय सहायता कोषमार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग कटौती गरेको छ ।प्यालेस्टाइनलाई दिने भनिएको १ सय २५ अर्ब डलरमध्ये अब जम्मा ६० अर्ब डलर मात्र दिने अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्र संघका अधिकारीहरुले भने अमेरिकाको पछिल्लो कदमले हजारौं प्यालेस्टाइनी प्रभावित हुने बताएका छन् ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनले […]

Continue Reading

डोनाल्ड ट्रम्प भन्छन् – गलत पुष्टि गर्ने प्रयास भयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको मङ्गलबार बताएका छन् । केही दिन पहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । तर उनले आफूमाथि लगाइएको आरोप गलत रहेको दावी गर्दै त्यसको खण्डन गर्दै आएका छन् । राष्ट्रपति […]

Continue Reading

दक्षिण कोरिया र उत्तर कोरियाले एउटै झण्डा लिएर मार्च पास गर्ने

काठमाडौ । दक्षिण कोरिया र उत्तर कोरिया अर्को महिना प्योङचाङमा हुने शीतकालीन ओलम्पिकमा एकीकृत कोरियाको एउटै झण्डा लिएर मार्च पासमा सहभागी हुने भएका छन् । पानमुन्जोमा भएको वार्ता पछि दुई कोरिया संयुक्त महिला आइस हकी टोली बनाएर प्रतियोगितामा भाग लिने सहमति समेत भएको छ । तर दक्षिण कोरियाका हकी प्रशिक्षक र पुरातन सोच राख्ने पत्रिकाहरुले […]

Continue Reading

काजाखस्तानमा गुडिरहेको बसमा आगोलागी, ५२ जनाको मृत्यु

एजेन्सी । काजाखस्तानको उत्तर पश्चिमी इर्गिज क्षेत्रमा बिहीबार गुडिरहेको एक बसमा आगोलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सामरा–शिम्केन्ट रुटमा भएको आगोलागीमा अरु पाँचजना भने भागेर बाँच्न सफल भएका छन् । रुसबाट आइरहेको बसमा उज्वेक नागरिक रहेको विश्वास गरिएको छ । २२ सय किलोमिटरको सामरा–शिम्केट रुट रुसमा काम गर्न जाने उज्वेक आप्रवासी श्रमिकले […]

Continue Reading

क्यान्सर परीक्षणमा ठूलो उपलब्धि हासिल गरेको वैज्ञानिकको दावी

एजेन्सी । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका वैज्ञानिकहरुले क्यान्सर पहिचान गर्ने विषयमा ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका छन् । वैज्ञानिकहरुले क्यान्सरका एक हजार  ५ जना  रोगीको रगतको नमुना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर अध्ययन गरेका थिए । यो परीक्षण गर्न प्रति व्यक्ति ५ सय डलरभन्दा कम खर्च लाग्ने बीबीसीले जनाएको छ […]

Continue Reading