भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान ः प्रम ओली
लिभु संवाददाता काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनु भएको छ । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले …
Read More