युट्युबको शीर्ष स्थानमा लिलिबिलीको ‘इज इट लभ …’ (भिडियोसहित)

काठमाडौं ।  सोमबार सार्वजनिक भएको फिल्म लिलिबिलीको गीतले युट्युब ट्रेनिङको पहिलो स्थान ओगट्न सफल भएको छ । सार्वजनिक भएको करिब ४० घण्टा पछि गीतले ट्रेनिङको पहिलो स्थानमा स्थान लिएको हो । …

Read More

‘पद्मावत’मा दीपिकाको पारिश्रमिक ११ करोड

काठमाडौ । सञ्जय लीला भंसालीको ‘मोस्ट अवेटेड’ फिल्म ‘पद्मावत’ (पद्मावती) लगातार खबरमा छ । २५ जनवरीमा रिलिज हुन लागेको यो फिल्मको विवाद अझै साम्य भएको छैन । एकपछि अर्को गर्दै …

Read More

‘बाहुबली’ नायक प्रभास बलिउडमा प्रवेश गर्दै

एजेन्सी । ‘बाहुबली’ बाहुबली २’ बाट चर्चामा आएका दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउडको फिल्ममा प्रवेश गर्ने तयारीमा छन् । अभिनयमा राम्रो दख्खल राख्ने प्रभासलाई बलिउडले प्रतिक्षा गरिरहेको छ । भारतीय सञ्चार …

Read More

दार्जिलिङमा पलका युवती फ्यान : ‘रुने’ देखि ‘चिच्याउने’ सम्म !

काठमाडौ । नायक पल शाहलाई म्यूजिक भिडियोका महानायक भनिन्छ । हजारभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल नेपाली फिल्मका पनि लोकप्रिय अनुहार हुन् । ‘नाइँ नभन्नु ल ४’ बाट नेपाली …

Read More

शिल्पा सिन्देले जितिन् ‘बिग बोस’ को टाइटल

काठमाडाैं । ‘बिग बोस’ सिजन ११ को टाइटल शिल्पा सिन्देले जितेकी छन् । १९ प्रतिष्प्रधिबाट सुरु भएको यस सिजनको कार्यक्रममा विकास गुप्ता र हिना खानलाई पछि पार्दै सिन्देले उपाधी जित्न …

Read More

केकी अधिकारी पनि निर्मात्री बन्दै

काठमाडाैं । नेपाली चलचित्रका अभिनेत्रीहरू खुरु-खुरु निर्मात्री तथा निर्देशिका बन्ने क्रम जारी छ । दीपाश्री निरौला, झरना थापालगायतका नायिकाहरु निर्देशनमार्फत आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । त्यस्तै केही अभिनेत्रीले निर्माताका रूपमा …

Read More

६ लाख मागेकै छैन : दीपिका प्रसाईँ

यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका हुन् दीपिका प्रसाईँ । अहिले उनलाई नेपाली फिल्म उद्योगले सम्भावना बोकेको नायिकाको रुपमा हेरेको छ । पहिलो फिल्मबाट अभिनय …

Read More

‘जिरो’मा फेरि काजोल र शाहरुखको जोडी

एजेन्सी । काजोल र शाहरुख खानको जोडी बलिउडको सदाबहार र हिट जोडी मध्ये एक मानिन्छ । दर्शक आजपनि यो जोडीलाई एकसाथ देख्न चाहन्छन् । हालैमा खबर बाहिर आएको छ कि …

Read More

धेरै सेक्सी भएको भन्दै नायिकालाई फिल्म खेल्न प्रतिवन्ध

एजेन्सी । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो । २४ वर्षीया …

Read More

ऐश्वर्या राय बच्चनको पारिश्रमिक १० करोड !

काठमाडौं । बलिउड अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा हुँदै आएको भेदभावको विषयमा लामो समयदेखि बहस चलिरहेको छ । सोही बहसकाबीच नयाँ वर्षको सुरुवातमै केही फरक र नयाँ विषय सार्वजनिक भएको छ …

Read More