मधुमेह र उच्च रक्तचापबाट बच्न खाने गरौं यी ५ चिज
काठमाडाैं । मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु मधुमेहको चपेटामा पर्छन् । मधुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ । मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरोग पनि अहिले खानदानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै […]
Continue Reading