यस्तो बानीले मिर्गौला फेल
काठमाडाैं । मिर्गौला मानव शरीरको महत्वपूण अंग हो । मिर्गौला नभएमा मानिसको जीवन सम्भव छैन । त्यसैले मिर्गौलाबारे सचेत हुन आवश्यक छ । पछिल्लो समस्या मिर्गौला रोगीको संख्या पनि अत्यधिक मात्रामा बढिरहेको छ । त्यसैले मिर्गौला संरक्षणका लागि यस्ता बानी गर्नु हुँदैन : पिसाब रोक्नु पिसाबलाई रोकेर राख्दा मूत्रथैली भरिन सक्छ र परिवर्तन हुन पाउँदैन […]
Continue Reading