तेजश रेग्मीको रमाइलो गीत ‘बलराम…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार तथा गायक तेजश रेग्मी र गायिका सम्झना लामिछानेको रमाइलो गीत ‘बलराम’ सार्वजनिक भएको छ । गीतमा तेजशकै लय तथा शब्द सिर्जना रहेको छ ।

 गायक र गायिकाका साथै हास्य कलाकार यादव देवकोटा (सरापे) को अभिनय रहेको भिडियोलाई सरोज रोशन भट्टराइले निर्देशन गरेका छन् । हरिश महरा र महेश महराको छायांकन रहेको भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन् ।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:४७

विग्रिएको हो दयाहाङसँग सम्बन्ध ? यस्तो भन्छिन् प्रियंका